विकिपुस्तक:प्रबन्धक अधिकारको लागि निवेदन/२०१०-२०१६

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

Request for Adminship[सम्पादन गर्नुहोस्]

सिसअप आवेदनको लागि अनुमोदन[सम्पादन गर्नुहोस्]

अभिवादन!
मेरो नाम सरोज कुमार ढकाल हो ।म विकिपीडिया र यसका सम्बन्धित आयोजनाहरुमा केही वर्ष यता योगदान गर्दै आइरहेको छु । तर केहि समय यता केही जागरुक भएर लागेको छु । नेपाली विकिपीडियामा योगदान गर्ने मेरो रुचि हो । मेरा केहि योगदानहरुमा :

  1. http://translatewiki.net मा विकिमीडिया अनुवाद (प्रयोगकर्ता नाम :सरोज कुमार ढकाल)
  2. trategywiki मा India को taskforce member को रुपमा योगदान
  3. नेपाली विकिपीडियामा योगदान
  4. global account र अन्तरविकि योगदान

थप

  1. मैले धेरै स्थनियकरण(localization) आयोजनाहरुमा पनि भाग लिइसकेको छु । जस्तै उवुन्टु,गुगल(google in your language program) र DoKuwiki

हुन् ।

  1. नेपाली, हिन्दी ,अङ्ग्रेजी र एस्परान्तो भषाको राम्रो ज्ञान


मेरो बारेमा :

  • म अहिले कम्प्युटर विज्ञान तथा ईन्जिनियरिङ विषयको अन्तिम वर्षमा अध्ययनरत छु।
  • मलाई खुल्ला स्रोत(Open Source) र सफ्टवेयर स्वन्त्रता(Software Freedom) सम्बन्धी ज्ञान छ ।
  • मालई प्रोग्रामिङ्ग र वेवको बारेमा धेरै ज्ञान छ ।
  • म (परीक्षाको समयमा बाहेक) प्रतिदिन २ घन्टा समय दिन सक्छु।

मलाई आशा छ तपाईहरुले आफ्नो दस्तखत र टिप्पणी साथै राखी मलाई अनुमोदित गर्नुहुने छ ।म नेपाली विकिपीडियालाई राम्रो स्थानमा पुर्‌याउन मद्दत गर्ने छु।
जस्तै:(कृपया टिप्पणी तथा दस्तखत थप्दै जानुहोला )

Support[सम्पादन गर्नुहोस्]

  1. म समर्थन गर्दछु --------------------सरोज कुमार ढकाल १७:१६, २३ मार्च २०१० (UTC)
  2. I support you.--गणेश पौडेल ०५:२९, ७ फेब्रुअरी २०११ (UTC)

Oppose[सम्पादन गर्नुहोस्]

  1. म समर्थन गर्दिन ---------------------सरोज कुमार ढकाल १७:१६, २३ मार्च २०१० (UTC)


Done Done Vote closed --Jyothis १६:१०, २७ मार्च २०१० (UTC)

Bhawani Gautam[सम्पादन गर्नुहोस्]

Hi i am an admin on nepali wikipedia and also want to work with nepali wikibooks. But it is very difiicult to contribute here without transliteration tool and some other gadgets.I have already done it for ne wikipedia, but donot have sysop access on this wikibooks. This wikibooks has no any admin. please support me.Thank you--Bhawani Gautam Rhk १२:०४, २५ अक्टोबर २०१० (UTC)]]

Support[सम्पादन गर्नुहोस्]

  1. support given Parsu १०:३३, २ फेब्रुअरी २०११ (UTC)
  2. why not--Mayur १३:५९, २ फेब्रुअरी २०११ (UTC)
  3. I, also why not Pankajdhun १४:२७, २ फेब्रुअरी २०११ (UTC)
  4. support रोहित रावत १७:१३, २ फेब्रुअरी २०११ (UTC)
  5. I strongly support you--गणेश पौडेल ०५:३०, ७ फेब्रुअरी २०११ (UTC)
  6. support --Aks ०७:२९, ११ फेब्रुअरी २०११ (UTC)

Oppose[सम्पादन गर्नुहोस्]

Application For Sysop[सम्पादन गर्नुहोस्]

Hi i am an Sysop on Nepali wikipedia and also want to work with Nepali wikibooks. I found lots mistake in this Wikibooks but I can't correct them because I donot have sysop access on this wikibooks. So I'm applying for Sysop in this Wikibooks. please support me.Thank you - Nirmal Dulal ०५:११, ६ मे २०१३ (युटिसी(UTC))

Support[सम्पादन गर्नुहोस्]

  •    - Nirmal Dulal ०५:२५, ६ मे २०१३ (युटिसी(UTC))
  •    -Krish Dulal ०८:३०, ६ मे २०१३ (युटिसी(UTC))
  •    --Ganesh Paudel ०९:११, ६ मे २०१३ (युटिसी(UTC))
  •    -- RajeshPandey १०:०९, ६ मे २०१३ (युटिसी(UTC))
  •   --

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १३:०४, ६ मे २०१३ (युटिसी(UTC))

  1.    Shaswat Narendra

Oppose[सम्पादन गर्नुहोस्]

म नेपाली विकिपीडियामा सक्रिया प्रयोगकर्ता हूँ । हालमा नेपाली विकीपुस्तकमा कोही सक्रिय प्रयोगकर्ता नभएको र बर्बर्ता अधिक भएकोले यसको स्तर उन्नति एवं रेखदेखको लागि प्रबन्धक अधिकारको निवेदन गर्दछु । देवराज पौडेल (वार्ता) ०८:१६, १३ जनवरी २०१६ (युटिसी(UTC))

requested at meta here.-BRPever (वार्ता) ०३:४४, २३ जनवरी २०१६ (युटिसी(UTC))

Done Done सफल भयो