विकिपुस्तक:विकिपुस्तकको बारेमा
विकिपुस्तक खुला सामग्रीको संग्रह हो । पाठ्यपुस्तकहरु जो जि कोही, तपाई सहित, ले हरेक पृष्ठको माथि रहने सम्पादनमा थिचेर परिवर्तन गर्न सक्नुहुन्छ । योगदानकर्ताहरुको योगदानको श्रेय सधै रहने छ , साथै GNU स्वतन्त्र कागजात लाइसेन्स र Creative Commons Attribution-ShareAlike 3.0 License ले तपाईले बुझाउनु भएको संस्करणहरु सधै स्वतन्त्र रुपमा बाडिने र पुन:निर्माण योग्य रहने निश्चित गर्छन । थपजानकारीको लागि विकिपुस्तक:प्रकाश अधिकार हेर्नुहोला ।विकिपुस्तक १० जुलाई २००३ देखि अनलाइन भएको हो ।
यो आयोजना सम्बन्धीको परिचय जो मुद्रण गरि पाठकहरुलाई संग्रहको रुपमा बाँड्ने लक्ष राखिएको छ को लागिविकिपुस्तक:संग्रह प्राक्थानमा हेर्नुहोस् ।
द्रष्टव्य: विभिन्न विषयका विद्यार्थीहरुलाई पूर्णरुपमा सिकाई गराउन(विशेष रुपमा स्वास्थ्य विज्ञान),केही विकिपुस्तकहरु अभद्र र अश्लिल मानिने किसिमका हुनसक्छन ।थप जानकारीको लागि सामग्री अश्विकारोक्ती हेर्नुहोस् ।
विकिपुस्तकको बारेमा थप जानकारी
[सम्पादन गर्नुहोस्]- स्वागतम् , नवआगन्तुकहरु - नवआगन्तुकहरुलाई यो वेबसाइट कसरी प्रयोग गर्ने भन्ने साधारण जानकारी
- विकिपुस्तक के हो ? - विकिपुस्तकले के समेट्छ के समेट्दैन
- विकिपुस्तकको इतिहास - यो आयोजनाको सुरुवातको बारेमा छोटो जानकारी
- विकिपुस्तक, a विकिपीडिया विकिपुस्तक र यसको इतिहास बारेको लेख ।
- विकिमेडिया गुठी,विकिपुस्तकको नाफा रहित पितृ संस्थाको बारेमा विकिपीडिया लेख ।
- बारम्बार सोधिएका प्रश्नहरु
विकिपुस्तक गहिराइमा
[सम्पादन गर्नुहोस्]- नयाँ परिवर्तनहरु, अहिले काम भइरहेका विभागहरु हेर्नुहोस्
- कुनै एक लेख
- नयाँ विभागहरु
- पाठक कोठा, आफूलाई परिचित गराउने तथा सहयोग माग्ने ठाउँ
- छानिएका पुस्तकहरु, विकिपुस्तकका उत्कृष्ठहरु
विकिपुस्तकमा योगदान
[सम्पादन गर्नुहोस्]- कसरी नयाँ पुस्तक या पृष्ठ शृजना गर्ने
- कसरी पृष्ठ सम्पादन गर्ने
- Help:किन योगदान गर्ने?
- सहायता पृष्ठहरु
- योगदानको लागि निती तथा निर्देशिका
- विकिपुस्तक सम्भार - सफा तथा सम्भार गर्नुपर्ने लेखहरुको सुची
सम्पर्कमा रहन
[सम्पादन गर्नुहोस्]- विकिपुस्तक:हामीलाई सम्पर्क गर्नुहोस
- पाठक कोठा, FAQsया सहायता पृष्ठमा उत्तर नदिइएक प्रश्नहरु सोध्ने मन्च ।
- IRC च्यानलहरु - विकिपेडियनहरुसँग सजिलै पुग्ने उपाय
- विकिपुस्तक पत्राचार सुची
- विकिपुस्तककार, विकिपुस्तकाका योगदानकर्ताहरुको सुची.
- Meta, एक साइट जो विकिपुस्तकको साथमा काम गर्छ । यहाँ तपाईले विकिपुस्तकसँग सम्बन्धित कुनै शीर्षकमा छलफल तथा निवन्ध पेश गर्न सक्नुहुन्छ । *जानकारी बोर्ड नयाँ जानकारी हेर्ने ठाउँ
अरु विकिमेडिया आयोजनाहरु
[सम्पादन गर्नुहोस्]- Meta-wiki, a wiki devoted to planning various Wikimedia projects. (See Meta for background)
- Wikinews, a free-content news source
- Wikipedia, a multilanguage encyclopedia with supporting almanac-like information. (See Wikipedia for background)
- Wiktionary, a multilingual Wiki dictionary and thesaurus. (See Wiktionary for background)
- Wikiquote, a collection of quotations. (See Wikiquote for background)
- Wikisource, a collection of free source documents. (See Wikisource for background)
- Wikiversity, a collection of free learning tools
निम्न पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- Wikibooks Portal for a list of Wikibooks in other languages.
- Help:Comparison of other Wiki projects for information on how to utilize Wikimedia's projects.
- Wikibooks:Mirrors and forks - list of pages that copy our content (not always legally)
- Wikibooks:Wikibooks in the media - for list of news articles that have mentioned Wikibooks.