विकिपुस्तक:सामाजिक पोर्टल

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

NeWikiPatrika New-Issue Draft Started[सम्पादन]

Hi Wikimedians, we have started drafting new release of WikiPatrika विकिपीडिया:WikiPatrika-ne/2012 March . Which in future is targeted to be released in regular cycle of a month . We call all the Wikipedians to come and make appropriate improvements .

प्यारा विकिमीडियनहरु, हामीले विकिपत्रिकको पछिल्लो संस्करणका लागि मस्यौदा तयार पार्ने कार्य सुरु गरेका छौँ विकिपीडिया:WikiPatrika-ne/2012 March . जसलाई आगामी दिनहरुमा प्रत्येक महिनाको अन्तरालमा प्रकाशन गर्ने लक्ष्य लिइएको छ । सम्पूर्ण विकिपीडियनहरुलाई यस मुखपत्रमा आवाश्यक सुधार गर्न सहयोग गर्न अनुरोध गरिएको छ ।--सरोज कुमार ढकाल ०५:४४, २९ मार्च २०१२ (युटिसी(UTC))