सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Raju Babu

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
(प्रयोगकर्ता वार्ता:Nepaboyबाट अनुप्रेषित)

नमस्ते! Raju Babu ज्यू समस्त विकिपुस्तक समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपुस्तकमा हार्दिक स्वागत छ। विकिपुस्तक एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपुस्तक ७७ लेखहरू छन्। यसलाई बढाउन तपाइँ हामी सबैको योगदान आवश्यक रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपुस्तकलाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपुस्कतले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिबुक्समा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • आफ्नो परिचय दिनकोलागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिनु आवश्यक छैन)
  • विकिबूक्समा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि प्रस्तुत गर्नु होला।
  • विकिबुक्स सम्बन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
WELCOME
Nepali Wikibooks Embassy
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिबुक्सको प्रयोगकर्ता बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाँईको नाम र मिति लेखिदिन्छ। मलाई सोध्नु परेमा मेरो वार्तालाप पृष्ठमा लेख्नु होला।
  • यदि तपाईँलाई विकिबुक्समा कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरू सँग सम्पर्क गर्नुहोला ।

धन्यवाद!


— यो अहस्ताक्षरित टिप्पणी गर्ने हुन [[User:राम प्रसाद जोशी |राम प्रसाद जोशी ]] ([[User talk:राम प्रसाद जोशी |वार्ता]] • [[Special:Contributions/राम प्रसाद जोशी |योगदान]]) 02:30, 8 July 2010 (UTC)।

तपाईले भोजपुरी विकिपीडियामा मेरो बेइज्जत गरे जस्तो म गर्न चाहन्न तपाईको स्वागत गरेर फेरी अबरोध गरेको आरोप लगाइ पाउनु भन्दा त विना हस्ताक्षर कै स्वागत गरि दिएको हुँ। हस्ताक्षर गरे पछी ओवर स्मार्ट भएको भनेर भन्नु हुन्छ। त्यसैले पनि हस्ताक्षर गरेन। तर नयाँ वार्ता पृष्ठको सृजना गर्न स्वागत गर्नै पर्ने भयो भोजपुरी विकिपीडियामा योगदान देखाएर पनि बेइज्जत गरी पाएँ तपाईले भोजपुरी विकिपीडियामा देखाएको म प्रतीको सिष्ठाचारको लागी तपाईलाई धन्यवाद!

--राम प्रसाद जोशी १०:१०, ८ जुलाई २०१० (UTC)

Raju Babuसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्