पुराण

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

ब्रह्म पुराणहरु[सम्पादन गर्नुहोस्]

  1. ब्रह्म पुराण
  2. ब्रह्माण्ड पुराण
  3. ब्रह्मवैवर्त पुराण
  4. मार्कण्डेय पुराण
  5. भविष्य पुराण

विष्णु पुराणहरु[सम्पादन गर्नुहोस्]

  1. विष्णु पुराण
  2. श्रीमद्भागवत् पुराण
  3. नारदेय पुराण
  4. गरुड पुराण
  5. पद्म पुराण
  6. अग्नि पुराण

शिव पुराणहरु[सम्पादन गर्नुहोस्]

  1. शिव पुराण
  2. लिंग पुराण
  3. स्कन्द पुराण
  4. वायु पुराण

महापुराणहरु[सम्पादन गर्नुहोस्]

पुराणहरुको नाम श्लोक संख्या टिप्पणी
अग्नि पुराण १५,४०० श्लोकहरु अग्निलार्इ मूल प्रतिपाद्य विषय बनाइएकाे यस पुराणमा शिवस्वरूपकाे विशेष वर्णन गरिएकाे पाइन्छ । यस अतिरिक्त विभिन्न ऋषिमहर्षिद्वारा स्थापित मान्यता र अग्निहरूका सम्बन्धमा पनि चर्चा भएकाे पाइन्छ । ५/६ दिनमा यसकाे पारायण गर्ने विधान छ । [१]
भागवत् पुराण १८,००० श्लोकहरु सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराण(सप्ताह लगाइने)[२] भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भक्ति आन्दोलन[३]
भविष्य पुराण १४,५०० श्लोकहरु
ब्रह्म पुराण २४,००० श्लोकहरु उदाहरण
ब्रह्माण्ड पुराण १२,००० श्लोकहरु ललित सहस्रनाम यसमा छ
ब्रह्मवैवर्त पुराण १८,००० श्लोकहरु
गरुड पुराण १९,००० श्लोकहरु
हरिवंश पुराण १६,००० श्लोकहरु इतिहासको रुपमा मानिएको
कूर्म पुराण १७,००० श्लोकहरु
लिङ्ग पुराण ११,००० श्लोकहरु
मार्कण्डेय पुराण ९,००० श्लोकहरु देवी महात्म्यम्, शक्तिको वर्णन
मत्स्य पुराण १४,००० श्लोकहरु उदाहरण
नारद पुराण २५,००० श्लोकहरु उदाहरण
पद्म पुराण ५५,००० श्लोकहरु उदाहरण
शिव पुराण २४००० श्लोकहरु उदाहरण
स्कन्द पुराण ८१,१०० श्लोकहरु सबैभन्दा लामो
वामन पुराण १०,००० श्लोकहरु
वराह पुराण १०,००० श्लोकहरु
वायु पुराण २४,००० श्लोकहरु
विष्णु पुराण २३,००० श्लोकहरु

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. भण्डारी,माेहनप्रसाद र अन्य (सं.२०६६), पूर्वीय चिन्तन परम्परा काठमाडाैं ः विद्यार्थी प्रकाशन प्रा.लि.
  2. ढाँचा:Harvnb, column 3, under the entry Bhagavata.
  3. ढाँचा:Harvnb