प्रयोगकर्ता वार्ता:Uttam prasad pandit

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

नमस्ते! Uttam prasad pandit ज्यू समस्त विकिपुस्तक समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपुस्तकमा हार्दिक स्वागत छ। विकिपुस्तक एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपुस्तक ७८ लेखहरू छन्। यसलाई बढाउन तपाइँ हामी सबैको योगदान आवश्यक रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपुस्तकलाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपुस्कतले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिबुक्समा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • आफ्नो परिचय दिनकोलागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिनु आवश्यक छैन)
  • विकिबूक्समा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि प्रस्तुत गर्नु होला।
  • विकिबुक्स सम्बन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
WELCOME
Nepali Wikibooks Embassy
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिबुक्सको प्रयोगकर्ता बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाँईको नाम र मिति लेखिदिन्छ। मलाई सोध्नु परेमा मेरो वार्तालाप पृष्ठमा लेख्नु होला।
  • यदि तपाईँलाई विकिबुक्समा कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरू सँग सम्पर्क गर्नुहोला ।

धन्यवाद!


धन्यवाद पण्डीत जी तपाईले दुर्गा सप्तशती मा गरेको योगदान बारे म तपाईलाई धेरै भन्दा पनि धेरै धन्यवाद दिदेछु अब तपाईँ यो लेखको अंतमा भएको परिवर्तनमा क्लिक गरेर नेपालीमा अर्थ लेख्नु होला।
--राम प्रसाद जोशी ०५:३०, ३० मे २०१० (UTC)