विकिपुस्तक:स्वागत/नव आगन्तुक

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

स्वागतम् तपाईँलाई विकि पूस्तकालयमा स्वागत छ। विकिपुस्तक बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला पाठ्यपुस्तकहरुको नि:शुल्क पुस्तकालय हो । तपाईँ यहाँ नयाँ किताबहरु लेख्न सक्नु हुन्छ। पुराना लेखहरुलाई बढाउन सक्नु हुन्छ। हामीलाई आशा छ तपाईँ पक्कै पनि विकिपुस्तक सम्पादन रेखदेख कार्यलाई आफ्नो कर्तव्य सम्झेर रमाउनु हुने छ । विकिपूस्तकालय एक खुल्ला पूस्तकालय हो। हाल सम्म यो विकि पूस्तकालयमा ७८ पृष्ठहरू रहेका छन् । जसलाई तपाईँ विकिपुस्तक:नीति तथा दिशानिर्देशहरू अनुसार सम्पादन गर्न सक्नु हुन्छ। हाल यो विकिपूस्तमा २ जना प्रयोगकर्तारू सक्रीय छन्।

विकिपुस्तक भ्रमण[सम्पादन गर्नुहोस्]

तपाई पनि जुट्नुहोस[सम्पादन गर्नुहोस्]

यो पनि हेर्ने[सम्पादन गर्नुहोस्]