ढाँचा:विशेष पकवान/सेलरोटी

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search
Sel Roti.jpg
सेलरोटी चामलको पिठोबाट निर्मित नेपालमा पाईने एकप्रकारको खाद्य परिकार हो । यसलाई विशेष पर्व पूजा विवाह आदि धार्मिक कार्यमा पनि विशेष महत्व मानिन्छ ।