नेपालको संविधान २०७२: संशोधनहरू बीचको भिन्नता
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:राजनीति जोडियो |
|||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
# [[भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड]] |
# [[भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड]] |
||
# [[भाग–६ राष्ट्रपति र उपराष्ट्रपति]] |
# [[भाग–६ राष्ट्रपति र उपराष्ट्रपति]] |
||
# [[भाग–७ संघीय कार्यपालिका]] |
|||
# [[भाग–८ संघीय व्यवस्थापिका]] |
# [[भाग–८ संघीय व्यवस्थापिका]] |
||
# [[भाग–९ संघीय व्यवस्थापन कार्यविधि]] |
# [[भाग–९ संघीय व्यवस्थापन कार्यविधि]] |
१५:१७, ५ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन
नेपालको संविधान नेपालको विद्यमान संविधान हो। यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो। यो संविधान नेपालको संविधानसभाले बनाएको हो। संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो। साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । तराई भागका केही जिल्लाहरूमा यसविरूद्द आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो।
भागहरू
- भाग–१ प्रारम्भिक
- भाग–२ नागरिकता
- भाग–३ मौलिक हक र कर्तव्य
- भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
- भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड
- भाग–६ राष्ट्रपति र उपराष्ट्रपति
- भाग–७ संघीय कार्यपालिका
- भाग–८ संघीय व्यवस्थापिका
- भाग–९ संघीय व्यवस्थापन कार्यविधि
- भाग–१० संघीय आर्थिक कार्यप्रणालि
- भाग–११ न्यायपालिका
- भाग–१२ महान्यायाधिवक्ता
- भाग–१३ प्रादेशिक कार्यपालिका
- भाग- १४ प्रदेश व्यवस्थापिका
- भाग–१५ प्रादेशक व्वस्थापन कार्यविधि
- भाग–१६ प्रादेशिक आर्थिक कार्यप्रणाली
- भाग–१७ स्थानीय कार्यपालिका
- भाग–१८ स्थानीय व्यवस्थापिका
- भाग–१९ स्थानीय आर्थिक कार्यप्रणाली
- भाग–२० संघ, प्रदेश र स्थानीय तह वीच अन्तरसम्बन्ध
- भाग–२१ अख्तियार दुरुपयोग अनुसन्धान आयोग
- भाग–२२ महालेखा परीक्षक
- भाग–२३ संघीय लोक सेवा आयोग
- भाग–२४ निर्वाचन आयोग
- भाग–२५ राष्ट्रिय मानव अधिकार आयोग
- भाग–२६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग
- भाग–२७ अन्य आयोगहरू
- भाग–२८ राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
- भाग–२९ राजनीतिक दल सम्बन्धी व्यवस्था
- भाग–३० संकटकालीन अधिकार
- भाग–३१ संविधान संशोधन
- भाग–३२ विविध
- भाग–३३ संक्रमणकालीन व्यवस्था
- भाग–३४ परिभाषा र व्याख्या