विकिपुस्तक:प्रबन्धकहरू

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

यो चित्रबाट थाह भएकै छकी प्रवन्धकको चिन्ह एक कुचो हो। यसको मतलब हुन्छ कि उनिहरु द्वारा गरिने काम, जसमा उनीहरु विकिबुक्सलाई एक स्वछ समाज बनाउने छन् साथै गल्तीहरुलाई हटाएर उसलाई सफा गर्छन्। यसले यो कुराको पनि जानकारी दिन्छ की प्रबन्धकहरुले आफुलाई विशेष व्यक्ति नमानेर आफुलाई आफ्नो समाजको एक सेवक मान्नु पर्छ।

प्रवन्धक अंग्रेज़ीमा Administrators जसलाई एड्मिंस अथवा सिसप (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ। विकिबुक्सको त्यो सम्पादक सदस्य हो जसलाई विकिबुक्स सिस्टमको केही जरूरी तथा प्रतिबंधित टूल्स या विशेष आदेशहरुलाई काम मा लिने अनुमति हुन्छ। जस्तै:- प्रवन्धक कुनै लेख अथवा पूष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरुलाई प्रतिबंधित गर्न सक्छन्। कुनै लेख तथा पूष्ठलाई रक्षित गर्न सक्छन्। आदी

प्रवन्धकहरूको लागी निती तथा निर्देशन[सम्पादन गर्नुहोस्]

अंग्रेजी विकिबुक्स (जो आजको सन्धर्भमा सबै भन्दा अगाडी छ)का अनुसार प्रबंधकहरूले पालना गर्नु पर्ने केही आवस्यक नियमहरू यस प्रकार रहेका छन् ।

प्रवन्धक भन्ने कुनै ठुलो कुरा होईन[सम्पादन गर्नुहोस्]

विकिबुक्सको प्रारम्भिक दिनहरुमा प्रत्यक सदस्य नै प्रवन्धकको रुपमा काम गर्दै थिए र उनलाई आज पनि गर्नु पर्छ। यो हमेशा मानिएको छ कि प्रवन्धक समाजको कुनै विशेष हिस्सा नभएर उसैको सदस्य हो। हेरौँ भने त विकिबुक्सको ज्यादातर प्रबंधनको कार्य कसैले पनि गर्न सक्छ।

विकिबुक्सका संस्थापक जिम्बो वेल्सका अनुसार:

" म यो भन्न चाहन्छु कि स्य्सोप बन्नु कुनै धेरै ठुलो कुरा हैन। मेरो मान्यता छ कि म उनिहरुलाई यो अधिकार दिनेछु जो कि केही समय देखि यहाँ सक्रिय छ। म प्रवन्धक शब्दको हव्वेलाई खतम गर्न चाहन्छु। यो त मात्र तकनीकी कुरा हो कि कसैलाई यहाँ को केही मुख्य तकनीकी कार्य गर्नाको लागी चुनिएको छ, सबैलाई हैन।

म चाहदैन कि कसैले सोचोस् की प्रवन्धक पद कुनै विशेष तमगा हैन"

- जिमी वेल्स, विकिबुक्स.ओआरजीबाट लिएको

यस पूरा कथनबाट यो मतलब लगाउन सकिन्छ कि तकनीकी कामहरुलाई जिम्मेवारीसँग र ठिक गर्नु जहाँ महत्त्वपूर्ण छ मात्र एक प्रवन्धक हुनु होइन।

प्रवन्धक बन्न के गर्नु पर्छ[सम्पादन गर्नुहोस्]

विकिबुक्सको अनुसार कुनै खास नियम छैन जिसबाट कि कोही प्रवन्धक बन्न सक्छ अथवा सक्दैन। कुनै पनि व्याक्ती प्रवन्धक पदको लागी आवेदन दिन सक्छ। यसको पूर्वमा विकिबुक्समा अनुभवको साथै यहाँ उस माथी गर्न सकिने विशवास अथवा भरोसा हुनु आवश्यक छ। तैपनि उसको द्वारा पूर्वमा गरिएका कामहरुको अहमियत त छ नै। हर सम्पादकको नजरमा कुनै प्रत्याशीको बारेमा अलग-अलग विचार हुन सक्छ। उनिहरुको विशवास हासिल गर्नु र उनको तपाईको बारेमा विचारहरुमा निर्भर छ। नामांकनको लागी निवेदन गर्नु पहिले या कुनै अरु द्वारा गरिएको तपाईको नामांकनलाई स्वीकार्नु भन्द पहिले यो ध्यान दिनु कि प्रत्याशीलाई कम से कम केही महीना देखि विकिबुक्समा सक्रिय हुनै पर्छ, यहाँको कामहरुसँग परिचित हुनै पर्छ कि के कसरी गरिन्छ। राम्रो काम अथवा विकिबुक्सको नीति निर्देशहरुमा विशवास र उसलाई मान्नु पर्ने तथा समाजको विशवास हासिल गर्नु पर्छ।


यदी तपाइ प्रवन्धकको सबै काइदा कानून र नीति निर्देशरनहरुसँग सहमत हुनुहुन्छ भने तपाई आफ्नो नामांकनको लागी निवेदनसँग सम्बंधित अधिक जानकारीको लागी चौतारीमा जानुस्। नामांकन भै सके पछी उसको बारेमा समाज द्वारा यस बारेमा चर्चा हुनेछ। लगभग एक हप्ता पछी अथवा जस्तो प्रशासकको मनशाय हुन्छ यस चर्चालाई समाप्त गरेर उसमा निर्णय लिइने छ। लगभग यदी वार्ताहरुमा ७०% - ८०% भन्दा बढी प्रयोगकर्ताहरु प्रत्याशीको समर्थनमा चर्चा गर्छन् भने प्रशासक उसलाई प्रवन्धकको पदमा नामांकित गर्दिन्छन्।

ध्यान दिनुहोला कुनै व्याक्ति द्वारा चाहे जती खाताहरु विकिबुक्समा बनाइएका हउन् तर उनमा मात्र एक नामलाई नै प्रवन्धकको अधिकार दिन सकिन्छ। एक पटक प्रवन्धक बनाइए पछी यो सधैको लागी हुन सक्छ। जब सम्म उसलाई कुनै विशेष कारण बाट हटाइदेन। अक्सर विकिबुक्सका नियमहरु तोडेमा अथवा आफ्नो अधिकारहरुको दुरूपयोग गरेमा प्रवन्धक पदबाट हटाउने काम हुन्छ।

कृपया सावधानी अपनाउनु होला[सम्पादन गर्नुहोस्]

यदी तपाईलाई प्रवन्धक बनाइएछ भने तपाईलाई मिलेका नयाँ अधिकारहरुको उपयोग गर्नमा तपाईलाई विशेष सावधानी अपनाउनु पर्छ। खास गरेर लेखहरु र पानाहरुलाई मेट्न सक्नुका साथै आई. पी. ठेगानाका अनुसार सदस्यहरुमा प्रतिबन्ध लगाउनु तपाईको नयाँ अधिकार हो। तपाईलाई आफ्ना यी नयाँ अधिकाहरु लाई कसरी प्रयोग गर्ने, अथवा के गर्ने, के नगर्ने आदीको लागी यो निर्देशन हेर्नुहोला अथवा पुराना प्रवन्धकको पदमा कार्यरत सदस्यहरुसँग सल्ला लिनुहोला। लाज नमान्नुहोस्।

प्रवन्धकका अधिकारहरुलाई प्रयोग गर्न तपाईको आफ्ने फैसलामा निर्भर गर्छ र यो सीख्न बुझ्नमा धेरै समय लाग्न सक्छ। कुन टूललाई कसरी र कहिले प्रयोग गर्न सकिन्छ अथवा कति समयको लागी। जस्तै:- पृष्ठ र लेखहरुलाई सुरक्षित गर्नु या कुनै प्रयोगकर्तालाई प्रतिबंधित गर्नु। नयाँ प्रवन्धकहरुलाई सलाह दिइन्छ कि उनी नयाँ मिलेको पदमा आराम-आरामले आफ्नो कामको शुरुआत गरुन्, बुझुन् अनि अगाडी बढुन्। एकै साथ सबै काम गर्नेको नीति न अपनाउनु।

यो आशा पनि गरिन्छ कि प्रवन्धक आफ्नो खाताको सुरक्षामा विशेष ध्यान राख्नुहोला आफ्नो खाताको ताल्चा बलियो राख्नु जो कि बिगार्न अथवा भाँच्न न सकियोस्। साथै आफ्ना खाताहरुका साथ जोडिएका ईमेल ठेगानाको सुरक्षा पनि चाक चोबंध(मजबूत) राख्नु।

प्रवन्धकले कुन काममा मद्दत गर्न सक्छन्[सम्पादन गर्नुहोस्]

प्रवन्धकको अधिकारहरुलाई विकिबुक्सको यि कामहरुलाई गर्नाको लागी विशेष रूपमा प्रयोग गर्न सकिने छ।

  • जुन घटनाहरुमा प्रवन्धकहरुको ध्यान चाहियो
  • तिन पटक लेख पूर्वत नियम तथा संपादन युद्घ
  • भेन्डालिजम विरोध
  • कपीराईट समस्या
  • छिटै मेट्न योग्य लेख
  • प्रवन्धन बेक्लोग

प्रवन्धकको आचरण[सम्पादन गर्नुहोस्]

प्रवन्धकहरु बाट यो आशा गरिन्छ की उनिहरु सबैको लागी एक उदहारण प्रस्तुत गरुन् र हमेशा अरुसँग वार्तालाप गर्ने बेलामा नैतीकता र सहनसिलता अपनाउन्। प्रवन्धकहरु बाट यो पनि आशा गरिन्छ की उनीहरु विकिबुक्सका नियम मानुन् र आफ्ना कामहरुलाई उत्तम तरीकासँग गरुन्। कहिले कहिँ कुनै गल्ती हुन सक्छ, आखिर प्रवन्धक पनि मान्छे नै हुन् अथवा कहिले कहिँ गरेका गल्तिहरुलाई नकार्न सकिन्छ। हालांकि विकिबुक्सलाई भारी नोक्सान पुगाउने खालका गलतिहरुमा अथवा लगातार गलत निर्णय या कार्य गरेमा उनलाई यस पदबाट हटाउन पनि सकिने छ। प्रवन्धकहरुलाई अरु पुराना अनुभवी लेखकहरुसँग यस्तो व्यवहार गर्नु पर्छ जो की अन्य सदस्यहरुको लागी मिसाल बनोस्।

प्रवन्धकहरुलाई यो ध्यान राख्नु पर्छ की विकिबुक्समा भै रहेको विकासको यस तिब्र यात्रामा उनको साथ यहाँ अरु पनि धेरै प्रवन्धक साथी छन्। यदी कुनै विषयमा उनलाई लाग्छ की उनी सही अथवा न्यायपूर्ण निर्णय लिन सकिरहेका छैनन् भने उनलाई अन्य साथिहरुसँग सहायता माग्नु पर्छ अनि उस विषयमा चौतारी र समाजमा चर्चा गराउनु पर्छ, यो नाहीं की उ आफ्नो मुढेबलमा निर्णय लेनाको चक्करमा गलत निर्णय लेवस्।

जिम्मेवारी[सम्पादन गर्नुहोस्]

प्रवन्धक आफ्नो द्वारा गरिएका प्रबंधन कार्यहरुको लागी पुरा पुरा जिम्मेवार व्याक्ती हो। जस्तै की उनलाई दिइएका अधिकारहरु र टूल्सको उपयोग, जसबाट उनले अन्य संपादहरुलाई ठेस या हानि पुराउन सक्छ। जुन व्याक्तीसँग उनको जस्तै अधिकार छैन। कुनै पनि सम्पादक अथवा सदस्यलाई कुनै प्रवन्धक द्वारा गरिएको कामको आलोचना गर्ने पूरा हक छ जब तक की यो सम्मानजनक तरीकाले, अनुशासनको दायरामा र द्वेषको भावनाको तहत गरिदैन। प्रवन्धकहरु बाट यो आशा गरिन्छ की उनले गरेको यस्तो आलोचनालाई गलत भावमा न लिएर उनको पूरा जिम्मेवारी र अनुशासनको साथ जवाब दिउन् र यदी कुनै गल्ती भए उसलाई भित्री मनले स्विकार गरिहाल्ने।

यस्तो प्रवन्धक जसले समाजले आफु माथी गरेको विश्वास घात गर्छ र जसको द्वारा पटक पटक गल्तिहरुले भरिएको व्यवहार हुन्छ उनलाई यस पदबाट हटाउन सकिने छ। यो उ कारण हो जो कि पूर्वमा अन्य भाषाको विकिबुक्समा कुनै प्रवन्धकलाई हटाइएको छ :-


  • पटक पटक गल्तिहरुलाई दोहराउने र गलत निर्णय लिने
  • विकिबुक्सका नियमहरुलाई तोड्नु
  • अन्य सदस्यहरुसँग वार्तालापको अभाव अथवा उनसँग राम्रो तरीकाले सम्मानजनक रूपको व्यवहार न गर्ने
  • नराम्रो मनले द्वेषमा कार्य गर्ने
  • अन्य कयौँ यस्ता कार्य गर्ने जो की विकिबुक्स प्रबंधनमा बाधा पार्न सक्छ।

प्रयोगकर्ताहरु द्वारा रिपोर्ट ( "प्रवन्धक अधिकारहरुको दुरुपयोग")[सम्पादन गर्नुहोस्]

यदी कुनै सदस्यलाई लाग्छकी कुनै प्रवन्धकले उसको बिरुद्ध गलत निर्णय लिएको छ भने उसलाई उस प्रवन्धकसँग सीधा यस मसोदामा शिष्टाचारसँग बात गर्नु पर्छ र यस मसौदालाई सुलझाउनाको कोशिश गर्नु पर्छ। द्वेषमा अथवा गलत शब्दहरुको प्रयोग गर्नुबाट सदैव बच्नु पर्छ। हालांकि यदी दुवै पक्षमा यो मामला सुल्झेन भने यसलाई चोतारीमा उठाउन सकिन्छ या अन्य प्रवन्धकहरुसँग यस बारेमा कुरा गर्नु पर्छ। तपाई उनलाई सिधै ईमेल पनि पठाउन सक्नु हुनेछ। (अन्य प्रवन्धकहरुको सूची तल हेर्नुहोस्)

प्रवन्धक टूल्स/अधिकारहरुको दुरूपयोग[सम्पादन गर्नुहोस्]

आफ्नो प्रवन्धक टूल्स अथवा अधिकारहरुको दुरूपयोग एक घंभीर मामला हो र विकिबुक्सको नियमहरुको विरुद्ध हो। यो सबै अधिकार कुनै सदस्यहरुलाई विकिबुक्स सिस्टमका केही महतवपूर्ण काम गर्नाको लागी दिइन्छ। यिनलाई कुनै पनी सूरतमा दुरूपयोग हुन हुदैन। हर हालतमा इनलाई सोचेर बुझेर मात्र उपयोग गरौँ, गलत उपयोगको कारण यो वापस पनि लिन सकिने छ।

आम स्थितिहरु जहाँ आफ्नो प्रवन्धक अधिकारहरुको प्रयोग गर्नबाट बच्नु पर्छ :-


  • जहाँ तपाई आफै यस्तो वार्तालाप अथवा रोपोर्टको हिस्सा हुनुहुन्छ।

प्रबंधकहरुलाई यस्तो मामलामा आफ्नो अधिकारहरुका उपयोगबाट बच्नु पर्छ जसमा उनी आफै शामिल हउन्, उनमाथी आफ्नो अधिकारहरुको फाइदा उठाउनाको आरोप लाग्न सक्छ। यस्तोमा निर्णय कुनै अरुलाई लिन दिनुहोस्।

  • नियमहरुको विरुद्ध अधिकारहरुको उपयोग न गरौँ

यदी विकिबुक्सका कुनै नियममा यो लेखेको छ की कुनै कामहरुमा अथवा कारणहरुमा प्रबंधकहरुलाई आफ्नो अधिकारहरु या टूल्स को उपयोग गर्न हुदैन, त न गर्नु नै वेस छ। केही मामलाहरुमा अपवादका तौरमा प्रयोग गर्नु भयो भने उसको पक्का कारण हुनु पर्छ र त्यो भन्दा पहिले चौतारीमा वार्तालाप गर्नु उचित होला।

  • अन्य प्रबंधकहरुका कार्यहरुका विरुद्ध कार्य

कुनै पनि प्रबंधकलाई आफु जस्तै साथी प्रबंधक द्वारा गरिएको कार्यलाई बदल्नु या उसको विरुद्ध कारवाही गर्नबाट बच्नु पर्छ। जरूरी भएमा, पहिले बातचीत गरौँ अनि हेरौ असली मामला के हो। मिलीजुली कार्य गरौँ।

  • परिवर्तन गरिएको कार्यलाई फेरी पूनर्वत गर्ने

यदी कुनै कामहरुलाई परिवर्तन गरिएको छ या कसैबाट कुनै अधिकार वापस लगि सकेको छ, भने बिना आम सल्लाहको उसलाई पूर्वत न गरौँ।

सधैँ जसो आफै निर्णय लिनुबाट बच्नु होस् र जरूरी भएमा अन्य प्रबंधकहरुसँग सलाह लिनुहोस् अनि उनलाई निर्णय लिन दिनुहोस्। जरूरी छैन की तपाई हर मामलामा सही निर्णय लिन सक्नुहुन्छ, तर अन्य कोही जरूर लिन सक्छ। मिलीजुली कार्य गर्ऩु जरूरी छ।

गैर प्रबंधक[सम्पादन गर्नुहोस्]

यो कुरा ध्यानमा राख्नु पर्छकी कुनै प्रबंधक द्वारा यदी कुनै सदस्य, लेख, पृष्ठ, विवाद आदिमा आफ्नो अधिकारहरुको उपयोग लिईयो, अनि यदी त्यो उचित, कार्यप्रणालीको अधीन, तथा संक्षिप्त छ भने त्यो उनै लेखहरु, पृष्ठ, विवादहरु र सदस्यहरुसँग अर्को यी अधिकारहरुको उपयोग गर्न सक्छ। यसबाट कुनै फरक पर्दैनकी त्यो पूर्वमा पनी यसैमा शामिल थियो। यो यसैले किनकी प्रबंधकको त काम नै यस्तै कार्य गर्नु हो। अँ यदी त्यो चाहे उ एक राम्रो व्यवहारका तहत यसलाई कुनै अरु प्रबंधकलाई गर्नको लागी सुम्पन सक्छ, तर यस्तो गर्नु जरूरी छैन।

यदी मामला पहिले जस्तै छ र उनै कारणहरुको कारणले निरिक्षणमा आएको भए यो हुन सक्छकी प्रबंधकको निर्णय उस मामलामा पहिले जस्तै हूनुपर्छ।


कुनै प्रबंधकको कुनै मामलामा अथवा सदस्यको साथ विवादमा केवल यसैल मान्न सकिदैन की उसल पहिले कहिलै उसलाई कुनै चेतावनी जारी गरेको थीयो जो की उसको द्वारा गरिएको कुनै यस्तो कामको कारण थीयो जसबाट कुनै विकिबुक्स नियम टूटेको थियो। यसबाट कुनै प्रबंधक द्वारा भविष्यमा यस्तो कुनै लेख या सदस्यको बिरुद्ध करवाईलाई द्वेषमा या "आफै सम्मिलित भएको आरोप" को तहत लिन सकिने छैन

तैपनी, यदी यस्तो आसंका हुन सक्छकी यो सबै कुरा उठ्रन सक्छ, त्यसैले सब भन्दा राम्रो त यही होलाकी यस्तो मामलाहरुमा निर्णय कुनै अन्य प्रबंधक लिउन्, अथवा तपाई उनलाई यो कार्य दिदिनुहोस्।

प्रबंधकलाई हटाउने[सम्पादन गर्नुहोस्]

यदी कुनै प्रबंधक आफ्नो अधिकारहरुको गलत उपयोग गर्छ र विकिबुक्सलाई हानि पुर्याउँछ भने उसलाई यस पदबाट हटाउन सकिने छ। प्रबंधहरुलाई मात्र विकिबुक्सका संस्थापक जिमी वेल्स अथवा मध्यस्था समिति द्वारा नै हटाउन सकिन्छ। यसका साथै यदी उनलाई पूर्ण प्रबंधनबाय न हटाए पनि उनका केही अधिकारहरु बन्द गर्न सकिने छ जसबाट विवाद उत्पन्न भयो।

हालमा प्रबंधलाई मात्र जिम्मी वेल्स अथवा सटीवर्ड्स हटाउन सक्छन्। नेपाली विकिबुक्समा फिलहाल कुनै पनि सटीवर्ड छैनन्।

रिपोर्टहरुको निरस्तीकरण[सम्पादन गर्नुहोस्]

प्रायः प्रबंधकहरु बाट भएका कुनै पनि वाद-विवादलाई वार्तालाप द्वारा सुलझाउनु पर्छ अथवा चौतारीमा चर्चा गर्नु पर्छ। तर यदी यो मामला कुनै भारी गल्ती सँग अथवा प्रबंधक द्वारा गरिएको क्षेती या द्वेष पूर्ण रवैया सँग सम्बन्धित छ भने त यस तरहले पनि ममला सुलझाउन सकिने छ।

यस्तो मामलाहरुमा कुनै प्रबंधक द्वारा गरिएको कार्य माथी चर्चा गराउन सकिन्छ। यदी कुनै प्रयोगकर्तालाई प्रतिबंधित गरिएको छ भने उसले कुनै अन्य प्रयोगकर्ता द्वारा यो गराउन सक्छ। तपाई यस मामाला माथी सोझै प्रशासक सँग कुरा गर्न सक्नु हुन्छ र उनसँग तुरुन्त सहयोगको अपील गर्न सक्नु हुनेछ।

स्वैच्छिक हट्नु[सम्पादन गर्नुहोस्]

कुनै पनी प्रबंधक आफैले आफुलाई दिइएका अधिकारुकलाई फिर्ता दिन सक्छ। साथै यदी यो अधिकार राम्रो स्थितिमा फिर्ता दिइएको होस् तर कुनै प्रकारको वाद विवादमा फिर्ता भएको नहोस्, कहिल्यै पनि उ व्याक्ती उनलाई पुनः प्राप्त गर्नको लागी मात्र प्रशाशकसँग अपिल गरोस्, यो उसलाई पुन: फिर्ता दिन सकिने छ।

आम सहमतिमा हट्नु[सम्पादन गर्नुहोस्]

कतिपय प्रबंधकहरुले यो निर्णय लिन सक्ने छन् कि यदी जनमत बाट उनलाई हटाउनाको बिचार जाहेर हुन्छ भने उसले आफ्नो राजिनामा आफै दिने छ। यो निर्णय हर प्रबंधकको आफ्नु हुनुपर्छ यो आवश्यक छैन कि उसले यस्तो गर्नै पर्छ अथवा हर यस्तो जनमतमा हट्ने छन्। यदी उ व्यक्ती यस्तो गर्न चाहन्छ भने यसको लागी उनले स्टीवर्ड सँग सम्पर्क राखेर अपिल गर्नु पर्ने छ।

सेवानिवृत्त[सम्पादन गर्नुहोस्]

यदी कुनै प्रबंधक कुनै निर्धारीत समय देखी सक्रिय हुनुहुन्न भने उनलाई गैरसक्रिय मान्न सकिन्छ अथवा वहाँ सेवानिवृत्त हुन सक्छन्। तर पनि जब सम्म वहाँले आफ्नो खाता विकिबुक्समा बंद गर्दैनन् अथवा आफ्नो अधिकार वापस दिदैनन् तब सम्म वहाँ प्रबंधक नै रहनु हुनेछ।

प्रबंधकहरूबाट यो आशा गरिन्छ कि वहाँहरु आफ्नो र विकिबुक्सको सुरक्षालाई ध्यानमा राख्दै र आफुलाई दिइएका विशेष अधिकाहरूको सुरक्षाको लागी आफ्नो विकिबुक्स खातामा ख़ास ध्यान दिउन्। उनलाई आफ्नो खाताहरूको सुरक्षा बढाउनको लागी उनको बलियो साँचो रोज्नु पर्छ। साथै यस्ता खाताहरुको साथमा जुड़ेका ईमेल ठेगानाहरूको पनि सुरक्षामा ध्यान दिनु आवस्यक छ।

याद राख्नु कि यदी प्रबंधक आफ्नो खाताहरूको सुरक्षा गर्नमा अक्षम रहेमा अथवा यिनै कारणहरू बाट विकिबुक्सको सुरक्षामा कुनै ख़तरा उत्पन्न भएमा उनलाई यस पदबाट हटाउन सकिने छ। यस्तो निर्णय हमेशाको लागी हुन सक्छ।

  • कृपया ध्यान दिनुहोला: यो नियमावली अंग्रेजी तथा विकिबुक्स बाट प्रेरित सम्बंधित हो, तर आवस्यक छैन कि यो बिलकुल उस्तै हुन्छ। नेपाली विकिबुक्स एक अलग विकी प्रोजेक्ट हो अथवा यहाँ केही नियम र काइदा कानुन अलग हुन सक्छन्। यो नियमावली चौतारीमा वार्तालाप गरेर सर्व सम्मतिले बदल्न पनि सकिने छ। तपाईँको विकिबुक्स योगदानहरुलाई यो र यो जस्तै अन्य नियमावलिहरुको तहत गर्ने कोशिश गर्नु होला।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

ढाँचा:प्रबन्धकहरू