वार्तालाप:सरल स्पेनी
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: २ वर्ष अघि Learnerktmद्वारा विषय सम्पादनमा
| यस वार्तालाप पृष्ठमा तपाईं सरल स्पेनी प्रमुख पृष्ठको सुधार र यससित सम्बन्धित कुराहरू माथि चर्चा गर्न सक्नु हुन्छ। नयाँ शीर्षक सुरु गर्नुहोस्। हस्ताक्षर र तारिक हाल्नलाई चारवटा टिल्ड ( ~~~~) टाइप गर्न नबिर्षिनु होस् । |
|---|
सम्पादन
[सम्पादन गर्नुहोस्]स्पेनी भाषामा पोख्त, विद्यार्थी वा रुची राख्नुहुने साथीहरू हुनुहुन्छ भने सँगै पुस्तक तयार गर्ने बारे छलफल गरौँ। Learnerktm (कुरा गर्ने) १६:५२, ७ सेप्टेम्बर २०२३ (नेपालको प्रमाणिक समय)