वार्तालाप:मुनामदन

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

साहित्यप्रेमी साथीहरु, मैले सम्पूर्ण मुनामदनलाइ यहा राखेको छु। यो तपाइहरुकै हो। देबकोटाको कृति पढेर अपार आनन्द लिन नचुकौँ। साथी, यहाँ हरेक लाइनमा (enter) चाहिएको छ। कोही मित्रले सहयोग गर्नुहोला। केही ब्याकरणीय समस्या छ, मिलेमा सच्याउनुहोला।

मेरो फुर्सद भएमा म केही दिनमा गर्ने नै छु। नेपाली साहित्यको सम्मान गरौ धन्यबाद

मुनामदनको बारेमा छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्