लेखापरीक्षण
Jump to navigation
Jump to search
लेखापरीक्षणको परिचय[सम्पादन]
लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षण गर्ने स्वतन्त्र व्यक्तिलाई लेखापरीक्षक भनिन्छ भने संस्थाको वित्तिय कारोवार जाँच गरी लेखापरीक्षकले आफ्नो प्रतिवेदन मार्फत सो वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा आफ्नो राय प्रकट गर्दछ ।