मम:

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

मःम तिब्बती खान्की हो । उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवारी व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ । 'मोहमोः' भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो । "तिब्बतमा यसलाई 'मोहमोः' भनिन्छ, जसको आकार नेपालमा पाइने मःमको भन्दा ठूलो हुन्छ | मःम व्यवसायीहरूका अनुसार, लाम्चो आकारकोलाई मःम र डल्लो आकारकोलाई मःमचा भन्न थालियो। नेवार समुदायको बाहुल्य रहेकाले मःमको पुच्छरमा चा जोडेर डल्लो मःम - जसलाई लोकल पनि भनिन्छ- मःमचा नाम दिएको हुनसक्ने अड्कल छ ।

बनाउने सामग्री[सम्पादन गर्नुहोस्]



बनाउने विधि[सम्पादन गर्नुहोस्]

"https://ne.wikibooks.org/w/index.php?title=मम:&oldid=11145" बाट अनुप्रेषित