प्रयोगकर्ता:Hari prasad sedhayn

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

सेढाई -

सेढाईहरु कन्यकुब्जि कुमाई ब्रम्हाण हुन।कुमाउ गढवाल,टेढरिगढवाल बाट काेहि काल अघि करिव वि स १५००-१७२१ मा सेरा,सेडावेसि वसेका थिए।अाैरङजेव शासनकालमा जनै लगाउने कष्टकर जीवन बनाए।यी सेढाईनै अाफु शीत भएकाे सामाल,अन्नपात बालबच्चालाई लिएर परिवार सहित महाकालि झुलाघम तरि डाेटि तल्लाे र उपल्लाे राेराङ बसे।गुजरा चलेन,बागलुङ गए।तीन पुर्खा राेजगारिमा लमजुङको राज ज्याेतिष थिए।लमजुङको रागिनासमा विर्ता वितलप पाएर कर्मदा छेउमा बस्ति बसे ।पछि गाेरखा,नुवाकाेट,तनहुु,झापा,माेरङ,ताप्लेजुङ,तेह्रथुम,भारत ,चितवन ,नवलपरासी ,भैरहवा ,नेपालगन्ज ,कैलालिका २६ जिल्ला र ५१ बस्तीमा छरिएकाे छ। सेढाईकाे गाेत्र - अांगिरस,ऋषि- अंगिरा ब्रम्हाका मानस पुत्र ।लेखन- थर लेख्दा उपाध्याय, पाध्य, मैनालि, सेढाई ,खत्री देखिन्छ । स्रोत :-सेढाई कुलकाे वंशावली २०७४