पथिक प्रवासन
स्वरूप
| पथिक प्रवासन | |
| चित्र:पथिक प्रवासन.gif पथिक प्रवासन' | |
| लेखक | पंचम अधिकारी |
|---|---|
| देश | नेपाल |
| भाषा | नेपाली |
| शृंखला | यात्रा उपन्यास |
| विषय | यात्रा उपन्यास |
| प्रकार | साहित्यिक |
| प्रकाशक | जय प्रकाशन |
| पृष्ठ | १७५ पृष्टहरु |
| आईएसबीएन | 978-9937-2-2654-7 (Nepal) |
नेपाली लेखक पंचम अधिकारी द्वारा लिखित यात्रा उपन्यास 'पथिक प्रवासन'(Pathik Pravasan) २०६७ सालमा जय प्रकाशनबाट प्रकाशित भएको हो । उपन्यासमा माओबादी द्वन्दको उत्कर्षका बेला विदेश पढ्न गएको एक जना नेपाली विध्दार्थीको कथा छ । नेपाली प्रवासी साहित्यमा 'कोशेढुगां' मानिएको यस उपन्यास पश्चिमी देशमा विदेशिएका थुप्रै विद्यार्थीका लागि यथार्थवादी कथन हो । नेपाली हावापानीमा हुर्किएको मुख्य पात्र, पथिकको युरोप यात्रा संघर्षपूर्ण बन्छ ।
पुस्तकले 'माओबादी जनयुद्धका कारण प्रभावित नेपाली युवा पुस्ता' को विद्रोही, आतुर र 'विदेश जाउँ' अनुभूतिलाई उजागर गरेको छ ।