ढकने
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
ढकने चामलको एउटा विशेष प्रकारको खाद्य परिकार हो ।
बनाऊने सामग्री[सम्पादन गर्नुहोस्]
चामल, चीनी, दूध,धिउ ,काजु,किसमिस,नरिबल ,ल्वाङ/मरिच /सुकमेल/मेथि/जाइदानाको धुलो स्वदअनुसार ।
बनाउने विधि[सम्पादन गर्नुहोस्]
चामललाई ढकने पकाउनु भन्दा झण्डै १ घण्टा पहिले भिजाउने । पकाउने बेलामा भिजाएको पानीलाई निथार्ने अर्थात् तर्याउने ।