ढकने

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Jump to navigation Jump to search

ढकने चामलको एउटा विशेष प्रकारको खाद्य परिकार हो ।

बनाऊन सामग्री[सम्पादन]



चामल, चीनी, दूध

बनाउने विधि[सम्पादन]

चामललाई ढकने पकाउनु भन्दा झण्डै १ घण्टा पहिले भिजाउने । पकाउने बेलामा भिजाएको पानीलाई निथार्ने अर्थात् तर्याउने ।