गुन्द्रुक

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

गुन्द्रुक तोरीको साग रायोको साग मुलाको सागबाट तयार गरिने एक प्रकारको खाद्य परिकार हो । यसलाई हाम्रो घरगाउँमा नेपालको रास्ट्रीय तरकारी पनि भनिने गर्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

यति नै समय भनेर निश्चित छैन , तर नेपाली समाज को प्रारम्भ लाई मान्न सकिन्छ ।यो साग बाट तयार पारिने एक प्रकार को सुख्खा वस्तु हो । यो मुख्य तय तरकारि का रुपमा प्रयोग गरिन्छ।

बनाउने विधि[सम्पादन गर्नुहोस्]

पहिला साग लाई ओइलाउने गरि घाम मा सुकाएर त्यस पछि खाडल वा वट्टा मा खादेर हाली सकेर छोप्ने । यसरी छोपेको केहि समय पछि वा दुई तिन हप्ता पछाडि निकालेर सुकाए पछि एक प्रकार को कडा वस्तु को आकार तयार हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]