काल

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

क्रियाको समय बताउने शब्दलाई काल भनिन्छ भने कालले क्रियाको बिभिन्न अवस्था र समयलाई जनाउँछ । काल तीन प्रकारका हुन्छन् - १) वर्तमान काल २) भूतकाल ३) भविष्यत् काल


१) वर्तमान काल:-[सम्पादन गर्नुहोस्]

कुनै क्रियापदले अहिलेको समयमा काम हुने, हुँदै गरेको र पूरा भएको बुझाएमा त्यस्तो क्रियापदको काललाई वर्तमान काल भनिन्छ । सामान्य, अपूर्ण र पूर्ण गरी यसका तीन पक्ष हुन्छन् । xzc तहस इस ओने ओफ द फुच्किंग सहित तहत इ हवे एवेर मीत एस इ लोवे थिस फुच्किंग सहित थिस हस देस्त्रोय मी व्होल्र चेयूते

२) भूतकाल:-[सम्पादन गर्नुहोस्]

कुनै क्रियापदले बितिसकेको समयमा काम भएको, हुँदै गरेको, भइसकेको, पछि थाहा हुन आएको र हुने गरेको बुझाएमा त्यस्तो क्रियापदको काललाई भूतकाल भनिन्छ । सामान्य, पूर्ण, अपूर्ण, अज्ञात र अभ्यस्त गरी भूतकालका पाँच पक्ष हुन्छन् ।

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

३) भविष्यत् काल:-[सम्पादन गर्नुहोस्]

जुन क्रियापदले पछि आउने सामान्य, अपूर्ण र पूर्ण समयलाई बुझाउँछ, त्यसलाई क्रियाको भविष्यत् काल भनिन्छ । भविष्यत् कालका सामान्य, अपूर्ण र पूर्ण गरी तीन पक्ष हुन्छन् ।

"https://ne.wikibooks.org/w/index.php?title=काल&oldid=17247" बाट अनुप्रेषित