श्रीमद्भगवद्गीता प्रथम अध्याय: संशोधनहरू बीचको भिन्नता
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
सा
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
अर्थ
हे राजन, दुवै सेनापट्टि रणसूचक शंखनाद भइसकेपछि कपिध्वज अर्जुनले कौरवलाई युद्धका निम्ति तयार देखे । अनि आफुले पनि युद्ध गर्न तयारी साथ हातमा धनु उचालेर श्रीकृष्णलाई यी कुरा
भने—।।२०।।
भने—।।२०।।
==अर्जुन उवाच==
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ।।२१।।
यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान् ।
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे ।। २२ ।।
योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः ।
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षव ः ।।२३।।
अर्थ
उसको भलो चाहनेहरु जो जो यहा“ आएका छन् । ती सबै लडाकु वीरहरुलाई मैले राम्ररी हेर्छु ।।२१–२३।।
सञ्जय उवाच
एवमुक्तो ह्षीकेषो गुडाकेशेन भारत ।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।२४।
भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम् ।
उवाच पार्थ, पश्यैतान्समवेतान्कुरुनिति ।२५।।२
५।
अर्थ
सञ्जयले भने— हे भारत, अर्जुनले यस्तो भनेपछि श्रीकृष्णले दुवै सेनाको माझमा उत्तम रथलाई अड्याएर भीष्म, द्रोण तथा सबै राजाहरुका अगाडि यस्तो भन्नु भयो— हे पार्थ, जम्मा भएका यी कौरवहरुलाई हेर ।।२४–२५।।
तत्रापश्यत्स्थिान्पार्थः पितृनथ पितामहान् ।
आचार्यान्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा ।।२६।।
श्वशुरान् सुहृदश्चैव सेनयोरुभयोरपि ।
तान्समीक्ष्य स कौतन्यः सर्वान्बन्धूनवस्थितान् २७।।
कृपया परयाऽऽविष्टोविषीदन्निदमब्रवीत् ।
अर्थ
(श्रीकृष्णले यस्तो भनेपछि) अर्जुनले दुवै सेनामा उभिएका (भूरिश्रवादि) काकाहरु, (भीष्म—सोमदत्तादि) हजुरबाबाहरु, (द्रोण–कृपादि) आचार्यवर्ग, (शल्य—शकुनि आदि) मामाहरु, (दुर्याेधनादि) भाइहरु, (लक्ष्मणादि) पुत्रहरु र नातिहरु, (अश्वत्थामा—जयद्रथादि) सहपाठी साथीहरु, (द्रुपदादि) ससुुराहरु तथा (कृतवर्मा—भगदत्तादि) मित्रहरुलाई देखे । एवं प्रकार दुवै सेनामा खडा भएका आफ्ना ती बन्धुवर्गलाई देखेर अर्जुनलाई साह्रै करुणा लाग्यो र दुःखित भएर यो कुरा भने– ।।२६,२७।।
दृष्ट्वेमं स्वजनं कृष्ण, युयुत्सं समुपस्थितम् ।।२८।।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।
वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते ।।२९।।
गाण्डीवं स्रंसते हस्तात्त्वक्चैव परिदह्यते ।
न च शक्नोेम्यवस्थातुं भ्रमतीव च मे मनः ।।३०।।
अर्थ
अर्जुनले भने– हे कृष्ण, युद्ध गर्ने इच्छाले अगाडि उभिएका आफन्तीहरु देखेर मेरो अंग शिथिल हुन्छन् । मुख सुक्छ । शरीर जिरिङ्ग गराउ“छ । शरीर थर्थर कामिरहेको छ । छाला भत्भती पोल्छ । राम्ररी अडिन सकिरहेको छैन । मन पनि अत्यन्त अस्थिर र भ्रमपूर्ण भइरहेको छ ।।२८–३०।।
निमित्तानि च पश्यामि विपरीतानि केशव ।
न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ।।३१।।
अर्थ
हे केशव, साइतहरु पनि उल्टा देख्दछु । यस कारणले पनि युद्धमा आफ्ना बन्धुवर्गलाई हत्या गरेर म कल्याण देख्दिन ।।३१।।
(अर्जुनको मोह र त्यसबाट उत्पन्न विषाद)
न काङ्क्षे विजयं कृष्ण, न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द, किं भोगैर्जीवितेन वा ।।३२।।
येषामर्थे काङिक्षतं नो राज्यं भोगाः सुखानि च ।
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्वा धनानि च ।।३३।।
आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः ।
मातुलाः श्वशुराः पौत्राः श्यालाः सम्बन्धिनस्तथा ।।३४।।
एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन ।
अपि त्रैलोक्यराज्यस्य हेतोः किं नु महीकृते ।।३५।।
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याज्जनार्दन ।
पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिनः ।।३६।।
तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान् ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम् माधव ।। ३७।।
यद्यप्येते नपश्यन्ति लोभोपहत चेतसः ।
कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।।३८।।
अर्थ
हे कृष्ण, म विजय, राज्य तथा सुख केही पनि चाहन्न । किनभने हे गोविन्द, हामीलाई राज्यले के हुन्छ ? भोगहरुले के हुन्छ ? अथवा बांच्नाले पनि के हुन्छ ? जसका निम्ति हामीलाई राज्य, भोग, तथा सुखहरु चाहिएका छन् तिनै आचार्य, काका, भतिजा, बाजे, मामा, ससुरा, नाती, साला तथा अरु सम्बन्धीहरु प्राण र धनको पनि आशा छाडेर युद्धमा आएका छन् ।
हे भगवान्, यिनीहरु मलाई मार्दछन् भने पनि मारुन्, तर म पृथ्वीको त के कुरा ? तीनलोक अर्थात् स्वर्ग, मत्र्य, र पातालको रजाई मिल्छ भने पनि मार्न चाहन्न“ ।
त्यस कारण, आफ्ना बन्धु धृतराष्ट्रका सन्तान मार्नु उचित छैन । किनभने हे माधव, आत्मीयजनलाई नै मारे पछि हामी कसरी सुखी हुन्छौं ?
यद्यपि उनीहरुको आ“खा लोभले टालिदिएको छ र उनीहरुले कुलनाश र मित्र द्रोहको पाप देखिरहेका छैनन् । तर हामीले यो सबै जानी जानी यस पापबाट मुक्त हुने प्रयास गर्नु पर्दैन ? अर्थात् पर्छ ।।३२–३८।।
कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम् ।
कुलक्षय कृतं दोषं प्रपश्यद्भिर्जनार्दन ।।३९।।
कुलक्षय प्रणश्यन्ति कुलधर्माः सनातना ः ।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोद्रभिभवत्युत ।।४०।।
अधर्माभिभवात्कृष्ण प्रदूष्यन्ति कुलस्त्रियः ।
स्त्रीषु दुष्टासु वाष्र्णेय जायते वर्णसंकरः ।।४१।।
संकरो नरकायैव कुलघ्नानां कुलस्य च ।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ।।४२।।
दोषैरेतैः कुलघ्नानां वर्णसङ्रकारकैः ।
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वतः ।।४३।।
उत्सन्न कुलधर्माणां मनुष्याणां जनार्दन ।
नरकेद्रनियतं वासो भवतीत्यनुशुश्रम् ।। ४४।।
अहो वत् महत्पापं कर्तुंव्यवसिता वयम् ।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ।।४५।।
यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ।।४६।।
अर्थ
कुल नाश भएपछि सनातन कुलधर्म नाश हुन्छन् । अर्थात् समग्र कुल अधर्मले ग्रसित हुन्छ । कुलमा अधर्म फैलिएपछि कुलीन स्त्रीहरु पनि दूषित हुन जान्छन् । अनि स्त्री दूषित भए पछि संकर सन्तानहरु उत्पन्न हुन्छन् ।
कुलघातीको कुलमा उत्पन्न भएको वर्णसंकर केवल नरकको हेतु हुन्छ । यिनका पितृहरु श्राद्ध तर्पण क्रिया लुप्त भएर नरकमा खस्दछन् । वर्ण संकर बनाउने कुलघातीका यी दोषहरुले जातिधर्म र परम्परादेखि चलिआएका कुलधर्म पनि नाश हुन्छन् ।
हे जनार्दन, कुलधर्म नाश भएका मनुष्यहरुको धेरै कालसम्म नरकमा बास हुन्छ भन्ने कुरा (गुरु पूर्वजहरुका मुखबाट) हामीले सुनेका छौं ।
अहो, कति दुख लाग्ने कुरा हो । राज्यसुखका लोभले आफ्नै परिवारलाई मार्न तत्पर भएका हामीले कस्तो ठूलो अपराध गर्न थालेका रहेछौं ।
(युद्ध त प्रारम्भ भयो, अब केवल तिमीमाथि शस्त्र प्रहार हुन मात्रै बा“की छ, अब तिमी के गर्छौ ? यसको जवाफ अर्जुनले दिन्छन्–)
यदि हातमा शस्त्र लिएका कौरवहरुले प्रतिकार शून्य, निःशस्त्र मलाई युद्धमा मारे भने त्यो मार्नु मेरो निम्ति सारै असल हुनेछ ।।३८–४६।।
==सञ्जय उवाच==
ॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः।।
यस्ता प्रकारले श्रीमद्भागवद्गीता रुपी उपनिषद्मा ब्रह्मविद्या अन्तर्गतको योगशास्त्रमा श्रीकृष्ण–अर्जुन संवाद अन्तर्गतको अर्जुनविषाद योग नाम गरेको पहिलो अध्याय समाप्त भयो ।
"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/7413" बाट अनुप्रेषित
पथप्रदर्शन विकल्प