विकिपुस्तक:साधारण अस्विकारोक्ति

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
(विकिपुस्तक:General disclaimerबाट अनुप्रेषित)

विकिपुस्तकले मान्य हुनाको कुनैनि जीम्मेदारी लिदैन[सम्पादन गर्नुहोस्]

विकिपुस्तक एक खुल्ला सामग्री निर्देश स्रोत हो , जो, एक स्वयंसेवामुलक मानविय संगठन हो जसले मानविय ज्ञान विकास सम्बन्धी स्रोत शृजना गर्दछ । यसको स्वरुपले जो कोही जससँग इन्टरनेट र वेबब्राउजर छ उसले यहाँ पाइने सामग्रीलाई परिवर्तन गर्न सम्भव बनाएको छ । त्यसैले, तपाईलाई सुचित गरिन्छ कि यहाँ पाइने कुनै पनि सामग्री कुनै पनि विशेषज्ञको पुनरावलोक विना नै रहेका पनि हुनसक्छन , र पूर्ण र तथ्यपुरक जानकारी नदिन पनि सक्छन ।

यसको मतलब विकिपुस्तकमा तपाईँले कुनै पनि महत्वपूर्ण र तथ्यपुरक जानकारी पाउनु हुने छैन भन्न खोजिएको हैन, जसो भएपनि तर सुचित हुनुहोस् कि विकिपुस्तक कुनै पनि जिम्मेदारी, कुनै पनि रुपमा, र यहाँ पाइने जानकारी मान्य छन् भनेर लिने छैन । यो भर्खरै परिवर्तन भएको हुनसक्छ, हुल्याहा पन गरिएको हुनसक्छ वा जो कोहीले पनि परिवर्तन गरिएको हुनसक्छ जसको धारणा वा ज्ञान त्यससँग सम्बन्धित वा तटस्थ नहुन सक्छन् ।

कुनै पनि सम्पादकहरु, योगदान कर्ताहरु, प्रायोजकहरु, सिसअपहरु, वा अरु जो विकिपुस्तक सँग कुनै पनि रुपमा संलग्न रहेका हुनसक्छन कुनै पनि हालतमा तपाईँको लागि गलत वा अमिल्दो जानकारी जो कुनै पनि पृष्ठ वा यससँग जोडिएका वेब पृष्ठमा रहेका हुनसक्छन, त्यसको लागि जिम्मेदार रहने छैनन् ।

कृपया ढुक्क हुनुहोस् कि यहाँ राखिएका जनकारी स्वतन्त्र हुन् भनेर, र कुनै पनि सम्झौता गरिएका छैनन् ,तपाईँ र धनी वा यो साइटका प्रयोगकर्ता बीच , धनी मतलब जसको सर्भरमा यी जानकारी राखिएका छन् , वयक्तिक रुपमा विकिपुस्तक योगदानजर्ताहरु, कुनै आयोजना प्रवन्धकहरु, सिसअप वा कुनै पनि कुनै पनि रुपमा संलग्न , यो या अन्य कुनै भातृ आयोजना सँग सम्बन्धित व्यक्ति जसको विरुद्ध सिकायत गर्दै हुनुहुन्छ । तपाईँलाई सिमित लाइसेन्स दिइन्छ कि तपाईले यहाँबाट जेसुकै पनि प्रतिलिपी गर्न सक्नुहुने छ; it does not create or imply any contractual or extracontractual liability on the part of Wikibooks or any of its agents, members, organizers or other users.

कुनै पनि प्रकारको ट्रेडमार्क, सेवा चिन्ह, समूह चिन्ह, डिजाइम अधिकार, वयक्तिक अधिकारहरु तथा यस्तै प्रकारकाअधिकारहरु जो विकिपुस्तकमा खुलाइएका छन्, प्रयोग गरिएका वा सन्दर्भमा प्रयोग गरिएका छन् , ती सब तिनका धनीमा स्वामित्वमा रहेका हुनेछन् । यहाँ तिनीहरुको प्रयोगलेलाई साधारण रुपमा लेखमा प्रयोग गरिए भन्दा फरक मत आउने गरी प्रोग गरिने छैन जुन बिकिपुस्तक लेखहरु GFDLलाइसेन्स योजना मातहत रहेका छन् । खुलाईएको बेला बाहेक विकिपुस्तक या विकिमेडिया साइटहरु कुनै पनि त्यस्ता चिन्ह स्वामित्वमा राख्नेहरुसँग सम्बन्धन राख्ने या व्यापारिक सम्बन्ध केही पनि रहेको हुने छैन ,विकिपुस्तकले जोगाइएका सामग्री प्रयोग गर्न अनुमति दिने छैन । तपाईको त्यसप्रकारको अनौपचारिक प्रयोग तपाईँको आफ्नै जोखिममा हुने छ ।

Please note that the information found here may be in violation of the laws of the country or jurisdiction from where you are viewing this information. Wikibooks does not encourage the violation of any laws, but as this information is stored on a server in the State of Florida in the United States of America, it is being maintained in reference to the protections afforded to all under the United States Constitution's First Amendment and under the principles of the Universal Declaration of Human Rights of the United Nations. The laws in your country may not recognize as broad a protection of free speech as the laws of the United States or the principles under the UN Charter, and as such, Wikibooks cannot be responsible for any potential violations of such laws should you link to this domain or use any of the information contained herein in anyway whatsoever.

If you need specific advice (for example, medical, legal, financial, or risk management) please seek a professional who is licensed or knowledgeable in that area. Read Wikibooks:Risk disclaimer, Wikibooks:Medical disclaimer, and Wikibooks:Legal disclaimer for specific disclaimers.
Wikibooks is not uniformly peer reviewed; while readers may correct errors or remove erroneous suggestions they have no legal duty to do so and thus all information read here is without any implied warranty of fitness for any purpose or use whatsoever.

No consequential damages can be sought against Wikibooks, as it is a voluntary association of individuals developed freely to create various open source online educational, cultural and informational resources. This information is being given to you gratuitously and there is no agreement or understanding between you and Wikibooks regarding your use or modification of this information beyond the licence; neither is anyone at Wikibooks responsible should someone change, edit, modify or remove any information that you may post on Wikibooks or any of its associated projects.

Thank you for spending the time to read this page, and please enjoy your experience at Wikibooks.