मीडियाविकि:Uploadtext
यो पृष्ठ नेपाली विकिपुस्तकमा चित्र एवं अन्य फाइलहरु अपलोड गर्नका लागि हो। प्रश्न सोध्नका लागि चौतारीको प्रयोग गर्नुहोस्। यदि तपाईं फाइललाई सार्वजनिक क्षेत्रमा अथवा जिएनयू फ्री डक्यूमेन्टेशन लाइसेन्स वा क्रियेटिभ कमन्स लाइसेन्सका अन्तर्गत अपलोड गर्नुहुन्छ, भने ती लाइसेन्सहरु फिर्ता लिन सकिदैन।
के तपाई कुनै खुल्ला स्रोतको चित्र वा मिडिया फाइल अपलोड गर्नुहुँदैछ?
कृपया त्यसलाई विकिमिडिया कमन्समा अपलोड गर्नुहोस्।
कमन्स खुल्ला चित्रहरु एवं मिडियाको एउटा केन्द्रीय संग्रह हो। यसमाथि अपलोड गरिएका फाइलहरुको प्रयोग विकिमिडियाको अन्य परियोजनाहरुमा पनि गर्न सकिन्छ।
कमन्सको फाइलको प्रयोग त्यसरी नै गर्न सकिन्छ जसरी नेपाली विकिपीडियामा अपलोड गरिएको कुनै फाइलको प्रयोग गरिन्छ।
यदि तपाईं विकिपुस्तकका चित्र नीतिहरुसित राम्रोसित परिचित हुनुहुन्छ अनि कुन चाहीँ लाइसेन्स लागू हुन्छ भन्ने कुरा जान्नुहुन्छ भने सिधै अपलोड फारममा जानुहोस्।
मिडिया कहाँको अथवा कसको हो?
- यो पूर्णतया मैले बनाएको कार्य हो
- यो कुनै अन्य द्वारा बनाइएको कार्य हो र यसको रचनाकारले यसलाई खुल्ला लाइसेन्स अन्तर्गत अपलोड गर्ने अनुमति दिएकोछ
- यो संयुक्त राज्य अमेरिकाको संघीय सरकार(US federal government) द्वारा बनाएको कार्य हो। यसमा संयुक्त राज्य अमेरिकाको राज्य अथवा लोकल सरकारहरु तथा नेपाल सरकार अथवा अन्य राष्ट्रका सरकारहरु समावेश छैनन्।
- यो Flickr बाट लिएको कार्य हो र यसका रचनाकारले यसलाई खुल्ला लाइसेन्सका अन्तर्गत जारी गरेकोछ।
- यो एउटा प्रचार फोटो हो, जो कुनै विज्ञापन, प्रेस किट वा समान स्रोतबाट लिइएको हो।
- यो एउटा गैर मुक्त उचित उपयोग चित्र हो
- यो एल्बम अथवा सिंगलको कवर हो
- यो एउटा गैर मुक्त पोस्टर हो
- यो गीतहरु अडियो नमूना हो
- यो एउटा किताब, DVD, अखबार, पत्रिका वा समान स्रोतको मुखपृष्ठ(कवर) अथवा अन्य पृष्ठ हो
- यो फिल्म, टिभी कार्यक्रम, कम्प्यूटर गेम, वेबसाइट, कम्प्युटर प्रोग्राम, म्यूजिक भिडियो इत्यादिबाट लिएको स्क्रीनशट हो
- यो कुनै संगठन, ब्रान्ड, उत्पादन, सार्वजनिक सुविधा, वा अन्य वस्तुको लोगो हो
- यो डाक टिकट अथवा मुद्राको चित्र हो
- यो इन्टरनेटबाट लिएको चित्र हो
फाइल अपलोड
फाइल उर्ध्वभरण गर्न निम्न फारम प्रयोग गर्नुहोस्। हेर्नुहोस्- पहिला उर्ध्वभरण गरिएका फाइलहरुको सूची , पुनः उर्ध्वभरण गरिएका उर्ध्वभरण लगमा , मेटिएका फाइलहरु मेटिएको लगमा।
पृष्ठमा फाइल संलग्न गर्न तल दिएका फारमहरुमध्ये एउटामा लिङ्क गराउनुहोस्:
- [[चित्र:File.jpg]]पूर्ण आकारको फाइल प्रयोग गर्न
- [[चित्र:File.png|200px|thumb|left|alt text]] 200 पिक्सलको देब्रेपटि मार्जिन गरेर फाइलको वर्णनसहित प्रयोग गर्न
- [[मीडिया:File.ogg]] फाइल नदेखाई सिधै फाइलसित लिङ्क गरि प्रयोग गर्नका लागि