वार्तालाप:मुनामदन
विषय थप्नुहोस् यस वार्तालाप पृष्ठमा तपाईं मुनामदन प्रमुख पृष्ठको सुधार र यससित सम्बन्धित कुराहरू माथि चर्चा गर्न सक्नु हुन्छ। नयाँ शीर्षक सुरु गर्नुहोस्। हस्ताक्षर र तारिक हाल्नलाई चारवटा टिल्ड ( ~~~~ ) टाइप गर्न नबिर्षिनु होस् । |
---|
साहित्यप्रेमी साथीहरु, मैले सम्पूर्ण मुनामदनलाइ यहा राखेको छु। यो तपाइहरुकै हो। देबकोटाको कृति पढेर अपार आनन्द लिन नचुकौँ। साथी, यहाँ हरेक लाइनमा (enter) चाहिएको छ। कोही मित्रले सहयोग गर्नुहोला। केही ब्याकरणीय समस्या छ, मिलेमा सच्याउनुहोला।
मेरो फुर्सद भएमा म केही दिनमा गर्ने नै छु। नेपाली साहित्यको सम्मान गरौ धन्यबाद