दशमोध्यायः: संशोधनहरू बीचको भिन्नता
===विभूतियोग===
श्रीभगवानुवाच
भूय एव महाबाहो श्... को साथमा पृष्ठ शृजना भयो |

पङ्क्ति ४८: | पङ्क्ति ४८: | ||

जस अब्जसका भाव हुन्छन् मैंबाट उद्भव । |
जस अब्जसका भाव हुन्छन् मैंबाट उद्भव । |

महर्षयः सप्त पूर्वे चत्वारो मनवस्तथा । |

मद्भावा मानसा जाता येषां लोक इमाः प्रजाः (६) |

हुन् मेरै मनका सृष्टि सप्तर्षि, सनकादिक |

तथा मनु, यिनैद्वारा फैलिए लोकमा जन । |

एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वतः । |

सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः (७) |

ऐश्वर्य, योग यो मेरो तत्त्वले बुझ्छ जो नर, |

स्थिरचित्त भई मेरो भक्तिमा लाग्छ निश्चय । |

अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते । |

इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः (८) |

स्रष्टा हुँ सबको विश्व मबाटै नित्य चल्दछ |

यो जानी भज्दछन् ज्ञानी भक्ति अौ भावपूर्वक । |

मच्चित्ता मद्गतप्राणा बोधयन्तः परस्परम् । |

कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च (९) |

ममा दिन्छन् मन–प्राण, साट्छन् ज्ञान परस्पर, |

मेरै भजनमा रम्छन् खुशी हुन्छन् निरन्तर । |

तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् । |

ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते (१०) |

जो सदैव मलाई नै भज्दछन् प्रेमपूर्वक, |

बुद्धि दिन्छु, त्यसैद्वारा मलाई भेट्दछन् तब । |

तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः । |

नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता (११) |

ती भक्तमा कृपा राखी भित्री अज्ञान, कल्मष |

ज्ञानको दीप बालेर नाश गर्छु धनञ्जय ! |

कल्मष = मैलो । |

अर्जुन उवाच |

परं ब्रह्म परं धाम पवित्रं परमं भवान् । |

पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम् (१२) |

अर्जुनले भने |

परब्रह्म परं धाम विशुद्ध नित्य हौ तिमी, |

आदिदेव, अजन्मा र दिव्य व्यापक छौ तिमी ! |

आहुस्त्वामृषयः सर्वे देवर्षिर्नारदस्तथा । |

असितो देवलो व्यासः स्वयं चैव ब्रवीषि मे (१३) |

भन्छन् नारद देवर्षि, भन्छन् ऋषिहरू सब, |

भन्छाै तिमी तथा व्यास, भन्छन् असित, देवल । |

सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव । |

न हि ते भगवन्व्यक्तिं विदुर्देवा न दानवाः (१४) |

जेजे भन्छौ सबै सत्य कुरा मान्दछु केशव ! |

तिम्रो स्वरूप जान्दैनन् कुनै देव र दानव । |

स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम । |

भूतभावन भूतेश देवदेव जगत्पते (१५) |

प्राणी–सर्जक, स्वामी हौ देवेश, जगदीश्वर ! |

आफुले आफुलाई नै जान्दछौ परमेश्वर ! |

०८:४३, १५ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
विभूतियोग
श्रीभगवानुवाच
भूय एव महाबाहो श्रृणु मे परमं वचः ।
यत्तेऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया (१)
भगवान्ले भने
हे अर्जुन ! कुरा मेरा अति उत्तम छन् सुन,
मानी प्रिय तिमीलाई हितका निम्ति भन्छु म ।
न मे विदुः सुरगणाः प्रभवं न महर्षयः ।
अहमादिर्हि देवानां महर्षीणां च सर्वशः (२)
मेरो प्रभाव जान्दैनन् महर्षि देवताहरू,
तिनैको आदि स्रष्टा म, मेरा सृष्टि तिनीहरू ।
यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम् ।
असम्मूढः स मत्र्येषु सर्वपापैः प्रमुच्यते (३)
मलाई जसले बुझ्छ अनादि, अज, ईश्वर
मर्त्यमा त्यस ज्ञानीको सम्पूर्ण पाप छुट्दछ ।
बुद्धिर्ज्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च (४)
बुद्धि, ज्ञान, अमूर्खत्व, क्षमा, संयम, सत्यता,
जन्ममृत्यु तथा दु:ख-सुख अौ भय- निर्भय ।
अहिंसा समता तुष्टिस्तपो दानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः (५)
अहिंसा, तप, संतुष्टि, दान, दुःख तथा सुख,
जस अब्जसका भाव हुन्छन् मैंबाट उद्भव ।
महर्षयः सप्त पूर्वे चत्वारो मनवस्तथा ।
मद्भावा मानसा जाता येषां लोक इमाः प्रजाः (६)
हुन् मेरै मनका सृष्टि सप्तर्षि, सनकादिक
तथा मनु, यिनैद्वारा फैलिए लोकमा जन ।
एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वतः ।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः (७)
ऐश्वर्य, योग यो मेरो तत्त्वले बुझ्छ जो नर,
स्थिरचित्त भई मेरो भक्तिमा लाग्छ निश्चय ।
अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः (८)
स्रष्टा हुँ सबको विश्व मबाटै नित्य चल्दछ
यो जानी भज्दछन् ज्ञानी भक्ति अौ भावपूर्वक ।
मच्चित्ता मद्गतप्राणा बोधयन्तः परस्परम् ।
कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च (९)
ममा दिन्छन् मन–प्राण, साट्छन् ज्ञान परस्पर,
मेरै भजनमा रम्छन् खुशी हुन्छन् निरन्तर ।
तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ।
ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते (१०)
जो सदैव मलाई नै भज्दछन् प्रेमपूर्वक,
बुद्धि दिन्छु, त्यसैद्वारा मलाई भेट्दछन् तब ।
तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः ।
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता (११)
ती भक्तमा कृपा राखी भित्री अज्ञान, कल्मष
ज्ञानको दीप बालेर नाश गर्छु धनञ्जय !
कल्मष = मैलो ।
अर्जुन उवाच
परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ।
पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम् (१२)
अर्जुनले भने
परब्रह्म परं धाम विशुद्ध नित्य हौ तिमी,
आदिदेव, अजन्मा र दिव्य व्यापक छौ तिमी !
आहुस्त्वामृषयः सर्वे देवर्षिर्नारदस्तथा ।
असितो देवलो व्यासः स्वयं चैव ब्रवीषि मे (१३)
भन्छन् नारद देवर्षि, भन्छन् ऋषिहरू सब,
भन्छाै तिमी तथा व्यास, भन्छन् असित, देवल ।
सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव ।
न हि ते भगवन्व्यक्तिं विदुर्देवा न दानवाः (१४)
जेजे भन्छौ सबै सत्य कुरा मान्दछु केशव !
तिम्रो स्वरूप जान्दैनन् कुनै देव र दानव ।
स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।
भूतभावन भूतेश देवदेव जगत्पते (१५)
प्राणी–सर्जक, स्वामी हौ देवेश, जगदीश्वर !
आफुले आफुलाई नै जान्दछौ परमेश्वर !