प्रयोगकर्ता वार्ता:सरोज कुमार ढकाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

I have placed a Site notice. lets wait for a week. Meanwhile, Please consider setting up the policies and practices modelled on othwe projects. Wish you the very best and feel free to email me or drop a line in meta if you need help.

Thanks --Jyothis २२:११, २३ मार्च २०१० (UTC)

Saroj, Please go ahead and see if you can help the project to make it active. Please try to start with the red links on the front page. I see you have sa as one of your langs. Please see if you can help that project as well. If you have not joined the mailing list for wikimediaindia, please do. --Jyothis १६:०७, २७ मार्च २०१० (UTC)

Jyothis mentioned you could need some help setting up this wiki. I'd be glad to help (although I do not know Nepali), so please, if you ever have any questions (about administration or such) you can contact me through my talk pages. :-) Mentifisto २३:१५, २७ मार्च २०१० (UTC)

Saroj, Mentifisto is a Global Sysop with lots of admin experience. I thoght you could use some guidance and help. --Jyothis २३:२२, २७ मार्च २०१० (UTC)
Hi again. Thanks for translating Wikibooks:बारेमा; when you have a chance, there's also Wikibooks:साधारण अस्विकारोक्ति. :-) Mentifisto २०:३५, ३१ मार्च २०१० (UTC)

ढकाल ज्यू नमस्कार मैले विकिपीडियामा काम गर्नथाले देखि यो ठाउँ आज मात्र दुई दिन पहिले देखेँ यसको पूरा जानकारी त मलाई थाह छैन। तै पनि मैले पूस्तकालयमा ज्योतिष शास्त्र नामको पूस्तक लेख्न सुरु गरेँ तर कसरी लेख्ने भन्ने थाह भएन यसको लागी केही सम्झाई दिनु हुन्थ्योकी।

ढकाल ज्यू यो विकि पूस्तकमा आज तपाईलाई भेटाउदा खुसी लाग्यो म धेरै दिन देखी तपाईँको खोजीमा थिएँ मैले एक पूस्तक दुर्गा सप्तसतीको सुरुवात गरेको थिएँ त्यसलाई कुनै प्रयोग कर्ता साथीले पूरा गर्नु भएछ देख्नु नै भयो होला मैले एक दुई ठाउँमा योगदान दिएको छु त्यो हेर्नु भयो होला। मलाई पनि यहाँ केही सिख्ने र तपाईँलाई सघाउने विचार थियो कृपया प्रतिक्रीया दिनुहोला।

--राम प्रसाद जोशी ११:१९, ३० जुन २०१० (UTC)

नयाँ प्रयोगकर्ताको स्वागतको लागी बनाएको टेम्प्लेट[सम्पादन गर्नुहोस्]

ढकाल ज्यू नमस्कार मैले नयाँ प्रयोगकर्ताहरुको स्वागतका लागी Template:welcome बनाएको छु कृपया हेरेर सुधार गर्नुहोला साथै मैले एक दुइटा पृष्ठलाई category:delete मा राखेको छु ति पृष्ठलाई मेट्ने काम गर्नु होला मलाई विकिपीडियामा तपाईले सिकाएर म अब विकिपीडिया राम्रो सम्पादन गर्न सक्छु मलाई आशा छ तपाईले यहाँ पनि मलाई सिकाउनु हुनेछ। --राम प्रसाद जोशी ०५:४५, १ जुलाई २०१० (UTC)
ढकाल ज्यृ यो पूस्तकलाई पृस्तकिय रुप दिन के के गर्नु पर्ला मेरो विचारमा देवि कवच, अर्गला स्तोत्र, किलक, चण्डीपाठका सबै अध्यायहरुलाई बिषय सूची देखिने गरी छुट्याएर नेपालीमा अर्थ सहित केही फाइल लक्ड गर्ने विचार छ। तर म यसलाई अलग्याउन सक्दैन किन भने तपाईलाई थाह नै छ म मोबाइलको प्रयोग गर्छु। मोवाइलमा यत्रो पाठको परिवर्तन त के लोड हुन पनि मुश्किलै पछ्। पंडीत उत्तम प्रसाद जीले विकिपीडियामा आफ्नो युजर पेजमा दुर्गा कवच लेख्दै गरेको देखेर मैले त्यो पाठ यहाँ लेख्न आग्रह गरेँ वहाँले पनि मैले भनेको मान्नु भो र पूरा गर्नु भो। यो हिन्दूहरुको धार्मिक र प्राचिन पूस्तक भएकाले यसको सुधारको आवश्यकता छ कृपया आफ्नो सल्लाह दिनु होला नमस्कार!

--राम प्रसाद जोशी ०७:४३, १ जुलाई २०१० (UTC)

पूस्तकको सुधार गर्नु भएकोमा धन्यवाद! मलाई भन्दा तपाईलाई संस्कृतको अर्थ ज्यादा आउँछ होला यसैले नेपालीमा पनि उल्था गर्दै गर्नु होला म पनि समय मिलाएर यो काम गर्ने छु। यो पूस्तक पछी अरु पनि धार्मिक र ज्योतिष ज्ञान सम्बन्धी पृस्तकहरु राख्नु पर्ला साथै मुख्य पृष्ठमा विकिपीडिया र विकस्नरीका लिँकहरु अंग्रेजी भाषामा जान्छन् यिनलाई नेपाली विकिपीडिया र नेपाली विकिस्नरीमा लिँकिङ् गर्नु पर्ने देखेको छु। विकि कथन र विकि प्रजाती त सायद नेपालीमा निर्माण भएका छैनन् जस्तो लाग्छ। नमस्कार!

--राम प्रसाद जोशी २१:५७, ७ जुलाई २०१० (UTC)

Hello सरोज कुमार ढकाल. The temporary access you requested on this wiki has expired (see archived request). Thanks. --Dferg १४:०३, २७ सेप्टेम्बर २०१० (UTC)

पूस्तकको सुधार[सम्पादन गर्नुहोस्]

सरोजजी कोमल प्रसाद पोखरेलजीको मेरो अमेरीका यात्रा नामक पूस्तक यो विकिमा रहेको छ। मैले त्यो पूस्तक पढ्ने विचारले धेरै चोटी लोड गरें तर मेरो मोबाइलमा लोड हुन सकेन सायद त्यो पृष्ठ धेरै ठुलो हुनु पर्छ त्यसलाई सुधार गरेर पढ्न सकिने बनाइदिनु होला साथै मैले पनि एक यस्तै यात्र स्मरण सम्बन्धी पूस्तक लेख्ने विचार गरेको थिएँ। त्यो मेरो आफ्नै यात्राको बारेमा भएकोले लेख्न मिल्छ की मिल्दैन विकिपीडियामा त आत्मकथा लेख्न मिल्दैन वकिपूस्तकमा आफ्नो यात्रा स्मरणको पूस्तक तयार गर्न मिल्छ या मिल्दैन यदी मिल्छ भने म पनि एक आफ्नो यात्रा स्मरणको पूस्तक लेख्ने छु। मैले यहाँ] आफ्नो यात्रा स्मरणको खाका तयार गरेको छु हेर्नुहोला। कृपया जानकारी दिनुहोला।--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १८:०६, २३ जुन २०१४ (युटिसी(UTC))

sir, khasai dherai kura ta ma lie pani thaha chaina sir, tara jaane aanusaar wikibooks ma user aafaile create gaarne ho books haru, tara wikisource ma kunai author le lekheka kitab haru, hajur lie te kura ta thahe cha tara nepali wikibooks ma भानुभक्तको रामायण, लक्ष्मी निबन्ध....मेरो_अमेरिका_यात्रा मुनामदन देख्दा अच्मम लाग्यो kinavhane te ta kunai writerle lay khe ka hun ne, hai .... hajur le aso saba e lie yes baare ma bujha uune prayash gaarnu hune cha vhhane laageko cha.............. Learnerktm १४:०२, ७ नोभेम्बर २०१४ (युटिसी(UTC))

Translating the interface in your language, we need your help[सम्पादन गर्नुहोस्]

Hello सरोज कुमार ढकाल, thanks for working on this wiki in your language. We updated the list of priority translations and I write you to let you know. The language used by this wiki (or by you in your preferences) needs about 100 translations or less in the priority list. You're almost done!
सबै विकिहरूको लागि अनुवाद जोड्न वा परिवर्तन गर्नका लागि मिडियाविकी स्थानियकरण परियोजना translatewiki.netको प्रयोग गर्नुहोस।

Please register on translatewiki.net if you didn't yet and then help complete priority translations (make sure to select your language in the language selector). With a couple hours' work or less, you can make sure that nearly all visitors see the wiki interface fully translated. Nemo १४:०६, २६ अप्रिल २०१५ (युटिसी(UTC))