श्रीमद्भगवद्गीता प्रथम अध्याय: संशोधनहरू बीचको भिन्नता

अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
अर्थ

हजुर, भीष्मपितामह, कर्ण, युद्धविजयी—कृ

हजुर, भीष्मपितामह, कर्ण, युद्धविजयी—कृपाचार्य, अश्वत्थामा, विकर्ण तथा भूरिश्रवा यी हाम्रो पक्षका मुख्य मुख्य योद्धाहरु हुन् ।

हजुर, भीष्मपितामह, कर्ण, युद्धविजयी—कृपाचार्यपाचार्य, अश्वत्थामा, विकर्ण तथा भूरिश्रवा यी हाम्रो पक्षका मुख्य मुख्य योद्धाहरु हुन् ।

अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः ।

यी बाहेक अरु पनि अनेक वीरहरु छन् ती सबै मेरो निम्ति ज्यान हत्केलामा राखेर युद्ध गर्दैछन् । र अनेक शस्त्रास्त्रले सुसज्जित तथा युद्धकलामा दक्ष छन् ।।७–९।।

अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।

पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ।। १० ।।

अर्थ

भीष्मद्वारा रक्षित हाम्रो सेना अपर्याप्त छ तर भीमसेनद्वारा रक्षित उताको त्यो सेना पर्याप्त छ ।।१०।।

अयनेषु च सर्वेषु यथाभागमवस्थिता ः।

भीष्मेवाभिरक्षन्तु भवन्तः सर्व एव हि ।।११।।

अर्थ

तपाईंहरु सबैले युद्धका सबै अयन (मोर्चा) हरुमा आआफ्नो भागमा रहेर सबैतिरबाट भीष्मजीको नै रक्षा गर्नुहोस् ।

अनि, प्रतापशाली कुरुकुल वृद्ध भीष्मजीले दुर्योधनलाई खुशी गराउन उच्चस्वरले गर्जेर शंख बजाउनु भयो ।

तस्य संजनयन्हर्षं कुरुवृद्ध पितामहः ।

सिंहनादं विनयाद्यौच्चै शंखं दध्मौ प्रतापवान् ।। १२।।

ततः शंखाश्च भेर्यश्च पणावानकगोमुखाः ।

सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् ।।१३।।

अर्थ

भीष्मजीले यसरी शंखध्वनि गरेपछि कौरव सैन्यमा शंख, नगरा, ढोल,मृदंग, नर्सिङ्गा आदि युद्धका सबै बाजाहरु सहसा बजे जसले डरलाग्दो आवाज भयो ।।११–१३।।

(पाण्डवहरुद्वारा शंखनाद)

ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ ।

माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः ।। १४।।

अर्थ

कौरव सैन्यमा रणभेरी बजेपछि सेतो घोडाले युक्त रथमा बसेर श्रीकृष्ण र अर्जुन दुवैले उच्चस्वरले दिव्य शंखहरु बजाए ।

पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जय ः ।

पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर ः ।।१५।।

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।

नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ।। १६।।

काश्यश्च परमेष्वास शिखण्डी च महारथः

धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजिताः ।।१७।।

द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।

सौभद्रश्च महाबाहुः शंखान्दध्मुः पृथक् पृथक् ।। १८।।

स घोषो धार्तराष्ट्राणां ह्दयानि व्यदारयत् ।

नभश्व पृथिवीं चैव तुमुलो व्यनुनादयन् ।। १९।।

अर्थ

हृषीकेश (श्रीकृष्ण) ले पाञ्चजन्य, अर्जुनले देवदत्त, उग्रकर्म गर्ने भीमसेनले पौण्ड्र नामक महाशंख बजाए ।

कुन्तीपुत्र राजा युधिष्ठिरले अनन्तविजय, नकुलले सुघोष र सहदेवले मणिपुष्पक नाम गरेको शंख बजाए ।

हे राजन, ठूला धनुर्धारी—काशीराज, महारथी—शिखण्डी, (सेनापति) धृष्टद्युम्न, राजा– विराट्, अजेय—सात्यकि, राजा—द्रुपद्, द्रौपदीका पा“च पुत्र, तथा वीर अभिमन्यु यी सबैले आआफ्ना शंख बजाए ।

पाण्डवहरुको शंखध्वनिले आकाश, पृथ्वी सबै गुञ्जायमान भयो । यस आवाजले धृतराष्ट्रका सन्तानहरुको हृदय विदीर्ण भयो ।।१४–१९।।

अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः ।

प्रवृत्ते शस्त्रसंपाते धनुरुद्यम्य पाण्डवः ।। २०।।

हृषीकेशं तदा वाक्यमिदमाह महीपते ।

अर्थ

हे राजन, दुवै सेनापट्टि रणसूचक शंखनाद भइसकेपछि कपिध्वज अर्जुनले कौरवलाई युद्धका निम्ति तयार देखे । अनि आफुले पनि युद्ध गर्न तयारी साथ हातमा धनु उचालेर श्रीकृष्णलाई यी कुरा भने—।।२०।।

भने—।।२०।।

==अर्जुन उवाच==
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ।।२१।।
"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/7410" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प