गुन्द्रुक: संशोधनहरू बीचको भिन्नता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:


==बनाउने विधि==
==बनाउने विधि==
पहिला साग लाई ओइलाउने गरि घाम मा सुकाएर त्यस पछि खाडल वा वट्टा मा खादेर हाली सकेर छोप्ने गरिन्छ । यसरी छोपेको केहि समय पछि वा दुई तिन हप्ता पछाडि निकालेर सुकाए पछि एक प्रकार को कडा वस्तु को आकार लिन्छ जसलाई गुन्द्रुक भनिन्छ
पहिला साग लाई ओइलाउने गरि घाम मा सुकाएर त्यस पछि खाडल वा वट्टा मा खादेर हाली सकेर छोप्ने । यसरी छोपेको केहि समय पछि वा दुई तिन हप्ता पछाडि निकालेर सुकाए पछि एक प्रकार को कडा वस्तु को आकार तयार हुन्छ


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१२:५७, २६ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

गुन्द्रुक तोरीको साग रायोको साग मुलाको सागबाट तयार गरिने एक प्रकारको खाद्य परिकार हो ।

इतिहास

यति नै समय भनेर निश्चित छैन , तर नेपाली समाज को प्रारम्भ लाई मान्न सकिन्छ ।यो साग बाट तयार पारिने एक प्रकार को सुख्खा वस्तु हो । यो मुख्य तय तरकारि का रुपमा प्रयोग गरिन्छ।

बनाउने विधि

पहिला साग लाई ओइलाउने गरि घाम मा सुकाएर त्यस पछि खाडल वा वट्टा मा खादेर हाली सकेर छोप्ने । यसरी छोपेको केहि समय पछि वा दुई तिन हप्ता पछाडि निकालेर सुकाए पछि एक प्रकार को कडा वस्तु को आकार तयार हुन्छ ।

सन्दर्भ सामग्रीहरू