गुन्द्रुक: संशोधनहरू बीचको भिन्नता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २: पङ्क्ति २:
==इतिहास== यति नै समय भनेर निश्चित छैन , तर नेपाली समाज को प्रारम्भ लाई मान्न सकिन्छ ।यो साग बाट तयार पारिने एक प्रकार को सुख्खा वस्तु हो । यो मुख्य तय तरकारि का रुपमा प्रयोग गरिन्छ।
==इतिहास== यति नै समय भनेर निश्चित छैन , तर नेपाली समाज को प्रारम्भ लाई मान्न सकिन्छ ।यो साग बाट तयार पारिने एक प्रकार को सुख्खा वस्तु हो । यो मुख्य तय तरकारि का रुपमा प्रयोग गरिन्छ।


==बनाउने विधि== पहिला साग लाई ओइलाउने गरि घाम मा सुकाएर त्यस पछि खाडल वा वट्टा मा खादेर हाली सकेर
==बनाउने विधि==
छोप्ने गरिन्छ । यसरी छोपेको केहि समय पछि वा दुई तिन हप्ता पछाडि निकालेर सुकाए पछि एक प्रकार को कडा वस्तु को आकार लिन्छ जसलाई गुन्द्रुक भनिन्छ ।

==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}

०३:४२, २६ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

गुन्द्रुक तोरीको साग रायोको साग मुलाको सागबाट तयार गरिने एक प्रकारको खाद्य परिकार हो । ==इतिहास== यति नै समय भनेर निश्चित छैन , तर नेपाली समाज को प्रारम्भ लाई मान्न सकिन्छ ।यो साग बाट तयार पारिने एक प्रकार को सुख्खा वस्तु हो । यो मुख्य तय तरकारि का रुपमा प्रयोग गरिन्छ।

==बनाउने विधि== पहिला साग लाई ओइलाउने गरि घाम मा सुकाएर त्यस पछि खाडल वा वट्टा मा खादेर हाली सकेर छोप्ने गरिन्छ । यसरी छोपेको केहि समय पछि वा दुई तिन हप्ता पछाडि निकालेर सुकाए पछि एक प्रकार को कडा वस्तु को आकार लिन्छ जसलाई गुन्द्रुक भनिन्छ ।

सन्दर्भ सामग्रीहरू