सजिलो कोमलगीता/अनुवादकीय: संशोधनहरू बीचको भिन्नता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Content deleted Content added
===नम्रनिवेदन=== को साथमा पृष्ठ शृजना भयो

पङ्क्ति १: पङ्क्ति १:
===नम्रनिवेदन===
===नम्रनिवेदन===

सबै धर्महरू त्यागी मेरा शरणमा पर,

मुक्त गर्छु सबै पापबाट निश्चिन्तले बस । (गीता १८।६६)

परमात्मा श्रीकृष्णको उपर्युक्त महान्वाणी रगीगा सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैःभन्ने सदुक्तिलाई शिरोपर गरी धेरै अघिदेखि श्रीमद्भगवद्गीताको पद्यानुवाद गर्नेचाहना हुँदाहुँदै पनि परमात्माकी

बलवती मायाको छायाले यो सतहत्तर वर्षको उमेरसम्म ढाकिरहेको रहेछ । मनको लगाब अध्यात्मतिर भएपनि कलमले नेपाली साहित्यका कथा, कविता, निबन्धलाई नै रुचाउँदै रहेछ । २०७३ असार १२

गते अकस्मात् अर्धाङ्गिनी धर्माको नश्वर देह–मन्दिर ढलेरउनको आत्मा परमात्मतŒवमा रूपान्तरित भएपछि मात्र उनले बेलाबखत भन्ने गरेका अध्यात्मतिर पनि कलम चलोस् न जस्ता वाक्यहरू स्मृति

पटमा टल्किए, यसलाई बिउँझाएर कलम समाउन लगाए । धर्माको वार्षिकपछि छोरी पुण्यप्रभाले अमेरिका जान कर गरेर यसलाई अमेरिकातिर लगिन् । अमेरिका बसाइको त्यहीं पाँच महिनाको अवधिमा

योनवीन कोमलगीता तयार भयो । नतमस्तक छ यो कलमी धर्मा र उनका अमूल्य सुझावहरूप्रति । समय र स्थान मिलाइदिने छोरी पुण्यप्रभा र ज्वाइँ गोपीचन्द्र कट्टेलप्रति धन्यवादसहित शुभ आशीर्वाद ।

०९:०४, २७ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

नम्रनिवेदन