दशमोध्यायः: संशोधनहरू बीचको भिन्नता
पङ्क्ति १४४: | पङ्क्ति १४४: | ||

आफुले आफुलाई नै जान्दछौ परमेश्वर ! |
आफुले आफुलाई नै जान्दछौ परमेश्वर ! |

वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतयः । |

याभिर्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि (१६) |

भन्न सक्छौ तिमी मात्र आफ्ना ती दिव्य ऐश्वर, |

तिनै ऐश्वर्यले व्याप्त तिमी छौ लोकमा स्थित । |

कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तन् । |

केषु केषु च भावेषु चिन्त्योऽसि भगवन्मया (१७) |

चिनिन्छौ कसरी कृष्ण ! नित्य चिन्तनले अनि |

के कस्तो भावले संझे जानिन्छौ भगवान् तिमी ! |

विस्तरेणात्मनो योगं विभूतिं च जनार्दन । |

भूयः कथय तृप्तिर्हि श्रृण्वतो नास्ति मेऽमृतम् (१८) |

आफ्नो योग र ऐश्वर्य सविस्तार, जनार्दन ! |

भन फेरि, अघाइन्न सुन्दा यी वचनामृत । |

श्रीभगवानुवाच |

हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः । |

प्राधान्यतः कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे (१९) |

भगवान्ले भने |

दिव्य ऐश्वर्य यी मेरा बारेमा अब भन्छु म |

छैन विस्तारको सीमा पार्थ ! मुख्यतया सुन । |

अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः । |

अहमादिश्च मध्यं च भूतानामन्त एव च (२०) |

आत्मा हुँ सब प्राणीका भित्री हृदयमा स्थित, |

म नै हुँ जीवको आदि, मध्य, अन्त, पृथासुत ! |

आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान् । |

मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी (२१) |

आदित्यमा म हुँ विष्णु, ज्योतिमा सविता म हुँ |

मरीचि वायुमध्येमा, चन्द्र नक्षत्रमा म हुँ । |

वेदानां सामवेदोऽस्मि देवानामस्मि वासवः । |

इंद्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना (२२) |

वेदमा हुँ सामवेद, देवतामा म इन्द्र हुँ |

हुँ म इन्द्रियमा चित्त प्राणीमा चेतना म हुँ । |

रुद्राणां शङ्करश्चास्मि वित्तेशो यक्षरक्षसाम् । |

वसूनां पावकश्चास्मि मेरुः शिखरिणामहम् (२३) |

हुँ रुद्रहरुमा शम्भु, धनीमा म कुबेर हुँ, |

हुँ आठ वसुमा अग्नि, मेरु पर्वतमा म हुँ । |

पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् । |

सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः (२४) |

हुँ पुरोहितमा मुख्य बृहस्पति भनी बुझ, |

सेनानायकमा स्कन्द, तलाउमा हुँ सागर । |

महर्षीणां भृगुरहं गिरामस्म्येकमक्षरम् । |

यज्ञानां जपयज्ञोऽस्मि स्थावराणां हिमालयः (२५) |

ओं अक्षर हुँ वाणीमा, महर्षिगणमा भृगु, |

हिमाल स्थिर बस्नेमा, यज्ञमा जप यज्ञ हुँ । |

०८:४९, १५ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
विभूतियोग
श्रीभगवानुवाच
भूय एव महाबाहो श्रृणु मे परमं वचः ।
यत्तेऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया (१)
भगवान्ले भने
हे अर्जुन ! कुरा मेरा अति उत्तम छन् सुन,
मानी प्रिय तिमीलाई हितका निम्ति भन्छु म ।
न मे विदुः सुरगणाः प्रभवं न महर्षयः ।
अहमादिर्हि देवानां महर्षीणां च सर्वशः (२)
मेरो प्रभाव जान्दैनन् महर्षि देवताहरू,
तिनैको आदि स्रष्टा म, मेरा सृष्टि तिनीहरू ।
यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम् ।
असम्मूढः स मत्र्येषु सर्वपापैः प्रमुच्यते (३)
मलाई जसले बुझ्छ अनादि, अज, ईश्वर
मर्त्यमा त्यस ज्ञानीको सम्पूर्ण पाप छुट्दछ ।
बुद्धिर्ज्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च (४)
बुद्धि, ज्ञान, अमूर्खत्व, क्षमा, संयम, सत्यता,
जन्ममृत्यु तथा दु:ख-सुख अौ भय- निर्भय ।
अहिंसा समता तुष्टिस्तपो दानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः (५)
अहिंसा, तप, संतुष्टि, दान, दुःख तथा सुख,
जस अब्जसका भाव हुन्छन् मैंबाट उद्भव ।
महर्षयः सप्त पूर्वे चत्वारो मनवस्तथा ।
मद्भावा मानसा जाता येषां लोक इमाः प्रजाः (६)
हुन् मेरै मनका सृष्टि सप्तर्षि, सनकादिक
तथा मनु, यिनैद्वारा फैलिए लोकमा जन ।
एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वतः ।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः (७)
ऐश्वर्य, योग यो मेरो तत्त्वले बुझ्छ जो नर,
स्थिरचित्त भई मेरो भक्तिमा लाग्छ निश्चय ।
अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः (८)
स्रष्टा हुँ सबको विश्व मबाटै नित्य चल्दछ
यो जानी भज्दछन् ज्ञानी भक्ति अौ भावपूर्वक ।
मच्चित्ता मद्गतप्राणा बोधयन्तः परस्परम् ।
कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च (९)
ममा दिन्छन् मन–प्राण, साट्छन् ज्ञान परस्पर,
मेरै भजनमा रम्छन् खुशी हुन्छन् निरन्तर ।
तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ।
ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते (१०)
जो सदैव मलाई नै भज्दछन् प्रेमपूर्वक,
बुद्धि दिन्छु, त्यसैद्वारा मलाई भेट्दछन् तब ।
तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः ।
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता (११)
ती भक्तमा कृपा राखी भित्री अज्ञान, कल्मष
ज्ञानको दीप बालेर नाश गर्छु धनञ्जय !
कल्मष = मैलो ।
अर्जुन उवाच
परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ।
पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम् (१२)
अर्जुनले भने
परब्रह्म परं धाम विशुद्ध नित्य हौ तिमी,
आदिदेव, अजन्मा र दिव्य व्यापक छौ तिमी !
आहुस्त्वामृषयः सर्वे देवर्षिर्नारदस्तथा ।
असितो देवलो व्यासः स्वयं चैव ब्रवीषि मे (१३)
भन्छन् नारद देवर्षि, भन्छन् ऋषिहरू सब,
भन्छाै तिमी तथा व्यास, भन्छन् असित, देवल ।
सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव ।
न हि ते भगवन्व्यक्तिं विदुर्देवा न दानवाः (१४)
जेजे भन्छौ सबै सत्य कुरा मान्दछु केशव !
तिम्रो स्वरूप जान्दैनन् कुनै देव र दानव ।
स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।
भूतभावन भूतेश देवदेव जगत्पते (१५)
प्राणी–सर्जक, स्वामी हौ देवेश, जगदीश्वर !
आफुले आफुलाई नै जान्दछौ परमेश्वर !
वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतयः ।
याभिर्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि (१६)
भन्न सक्छौ तिमी मात्र आफ्ना ती दिव्य ऐश्वर,
तिनै ऐश्वर्यले व्याप्त तिमी छौ लोकमा स्थित ।
कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तन् ।
केषु केषु च भावेषु चिन्त्योऽसि भगवन्मया (१७)
चिनिन्छौ कसरी कृष्ण ! नित्य चिन्तनले अनि
के कस्तो भावले संझे जानिन्छौ भगवान् तिमी !
विस्तरेणात्मनो योगं विभूतिं च जनार्दन ।
भूयः कथय तृप्तिर्हि श्रृण्वतो नास्ति मेऽमृतम् (१८)
आफ्नो योग र ऐश्वर्य सविस्तार, जनार्दन !
भन फेरि, अघाइन्न सुन्दा यी वचनामृत ।
श्रीभगवानुवाच
हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः ।
प्राधान्यतः कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे (१९)
भगवान्ले भने
दिव्य ऐश्वर्य यी मेरा बारेमा अब भन्छु म
छैन विस्तारको सीमा पार्थ ! मुख्यतया सुन ।
अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः ।
अहमादिश्च मध्यं च भूतानामन्त एव च (२०)
आत्मा हुँ सब प्राणीका भित्री हृदयमा स्थित,
म नै हुँ जीवको आदि, मध्य, अन्त, पृथासुत !
आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान् ।
मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी (२१)
आदित्यमा म हुँ विष्णु, ज्योतिमा सविता म हुँ
मरीचि वायुमध्येमा, चन्द्र नक्षत्रमा म हुँ ।
वेदानां सामवेदोऽस्मि देवानामस्मि वासवः ।
इंद्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना (२२)
वेदमा हुँ सामवेद, देवतामा म इन्द्र हुँ
हुँ म इन्द्रियमा चित्त प्राणीमा चेतना म हुँ ।
रुद्राणां शङ्करश्चास्मि वित्तेशो यक्षरक्षसाम् ।
वसूनां पावकश्चास्मि मेरुः शिखरिणामहम् (२३)
हुँ रुद्रहरुमा शम्भु, धनीमा म कुबेर हुँ,
हुँ आठ वसुमा अग्नि, मेरु पर्वतमा म हुँ ।
पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् ।
सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः (२४)
हुँ पुरोहितमा मुख्य बृहस्पति भनी बुझ,
सेनानायकमा स्कन्द, तलाउमा हुँ सागर ।
महर्षीणां भृगुरहं गिरामस्म्येकमक्षरम् ।
यज्ञानां जपयज्ञोऽस्मि स्थावराणां हिमालयः (२५)
ओं अक्षर हुँ वाणीमा, महर्षिगणमा भृगु,
हिमाल स्थिर बस्नेमा, यज्ञमा जप यज्ञ हुँ ।