नवमोध्यायः: संशोधनहरू बीचको भिन्नता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Content deleted Content added
===राजविद्याराजगुह्ययोग===
श्रीभगवानुवाच
इदं... को साथमा पृष्ठ शृजना भयो

पङ्क्ति ९६: पङ्क्ति ९६:
गर्छे सृष्टि तथा नाश, चक्रझैं विश्व घुम्दछ ।
गर्छे सृष्टि तथा नाश, चक्रझैं विश्व घुम्दछ ।

अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् ।

परं भावमजानन्तो मम भूतमहेश्वरम् (११)

प्राणीको ईश हुँ, मेरो जान्दैनन् भाव मानिस

मलाई नरझैं ठानी अवज्ञा गर्दछन् शठ ।

मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः ।

राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिताः (१२)

व्यर्थ आशा, क्रिया, बोध हुने नर बिचेतमा

आसुरी, राक्षसी-वृत्ति मोहले गर्छ धारण ।

महात्मानस्तु मां पार्थ दैवीं प्रकृतिमाश्रिताः ।

भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्यम् (१३)

दैवी प्रकृतिका ज्ञानी मेरो शरण पर्दछन्,

अविनाशी जीव-स्रोत जानी भजन गर्दछन् ।

सततं कीर्तयन्तो मां यतन्तश्च दृढ़व्रताः ।

नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते (१४)

दृढ सङ्कल्पले मेरो गर्छन् भजन कीर्तन,

भक्तिले गर्दछन् नित्य प्रणाम र उपासना ।

ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते ।

एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम् (१५)

ज्ञान-यज्ञादिले कोही द्वैत, अद्वैत भावमा-

गर्छन् कोही विराट् रूप संझी मेरो उपासना ।

अहं क्रतुरहं यज्ञः स्वधाहमहमौषधम् ।

मंत्रोऽहमहमेवाज्यमहमग्निरहं हुतम् (१६)

कर्मकाण्ड म हुँ, स्वाहा, स्वधा र औषधी म हुँ,

घिउ, मन्त्र, तथा अग्नि आहूति यज्ञको म हुँ ।

पिताहमस्य जगतो माता धाता पितामहः ।

वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुरेव च (१७)

पितामह, पिता, माता म हुँ यो विश्व-धारक,

ऋक्, साम र यजुर्वेद, ओंकार प्रणवाक्षर ।

धारक = धारण गर्ने ।

गतिर्भता प्रभुः साक्षी निवासः शरणं सुहृत् ।

प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम् (१८)

लक्ष्य, पालक, साक्षी हुँ, प्रभु, धाम, सखा,लय

सृष्टि-संहार, विश्राम-स्थान हुँ बीज-अक्षर ।

तपाम्यहमहं वर्षं निगृह्णाम्युत्सृजामि च ।

अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन (१९)

जल वाफ बनाएर रोक्छु, वर्षा गराउँछु,

अविनाशी, असत्, सत् र मृत्यु, पार्थ ! स्वयं म हुँ ।

त्रैविद्या मां सोमपाः पूतपापा

यज्ञैरिष्ट्वा स्वर्गतिं प्रार्थयन्ते ।

ते पुण्यमासाद्य सुरेन्द्रलोक–

मश्नन्ति दिव्यान्दिवि देवभोगान् (२०)

आज्ञा मान्छन् वेदको, सोम लिन्छन्,

मेरो पूजा गर्दछन् पाप धुन्छन् ।

आफ्ना राम्रा पुण्यले स्वर्ग जान्छन्,

दिव्यात्माझैं स्वर्गको भोग गर्छन् ।

ते तं भुक्त्वा स्वर्गलोकं विशालं

क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति ।

एवं त्रयीधर्ममनुप्रपन्ना

गतागतं कामकामा लभन्ते (२१)

भोग्छन् पैले उच्च त्यो स्वर्गलोक,

फिर्छन् पुण्य क्षीण भै मर्त्यलोक ।

यस्तो गर्दै वेद मान्ने मनुष्य-

पर्छन् मर्ने-जन्मने चक्रभित्र ।

अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।

तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् (२२)

अनन्य भावले मेरो गर्छन् भजन जो नर

भक्तिमा लीन त्यस्ताको गर्दिन्छु सबथोक म ।

०७:५५, १४ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

राजविद्याराजगुह्ययोग

श्रीभगवानुवाच
इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे ।
ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् (१)
भगवान्ले भने
विज्ञानयुक्त यो ज्ञान, हे निर्दाेषी ! म भन्दछु
जो जानेपछि यो दुःख-रूपी संसार तर्दछौ ।

राजविद्या राजगुह्यं पवित्रमिदमुत्तम् ।
प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम् (२)
विद्या र गुह्यको राजा, शुचि, श्रेष्ठ, ननासिने,
सधर्म, फलदाता र सजिलैसँग पाइने ।

अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परन्तप ।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि (३)
श्रद्धाविहीन जोजो छन् हे पार्थ ! यस धर्ममा
म भेटिन्न र फर्कन्छन् मृत्यु-संसार मार्गमा

मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना ।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः (४)
ढाकिएको छ यो विश्व मेरो अव्यक्त रूपले,
मभित्र छन् सवै जीव म छैन तिनमा कतै ।

न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम् ।
भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः (५)
स्थित छैनन् ममा प्राणी, हेर यो योग-ऐश्वर,
प्राणीको नाथ, स्रष्टा हुँ, रहन्न तिनमा म त ।

यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान् ।
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय (६)
जस्तै आकाशको वायु त्यहीं सर्वत्र चल्दछ,
त्यस्तै प्राणीहरू सारा मभित्रै छन् भनी बुझ ।

सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् (७)
हुन्छन् प्रकृतिमा लीन प्राणी कल्पान्तमा सब,
कल्पको आदिमा फेरि सृष्टि गर्छु धनञ्जय !

प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् (८)
सर्गका वशका सारा यी पराधीन जीवन,
यसकै वशमा राखी सृष्टि गर्छु पुनःपुनः ।
यसकै = प्रकृतिकै ।

न च मां तानि कर्माणि निबध्नन्ति धनञ्जय ।
उदासीनवदासीनमसक्तं तेषु कर्मसु (९)
उदासीन, अनासक्त कर्ममा छु सदैव म,
त्यसैले कर्म-डोरीले म बाँधिन्न धनञ्जय  !

मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरं ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते (१०)
मेरो अध्यक्षतामा नै प्रकृतिले चराचर,