षष्ठोध्यायः: संशोधनहरू बीचको भिन्नता
पङ्क्ति १८१: | पङ्क्ति १८१: | ||

आफुले आफुलाई नै हेरी आफैं रमाउँछ । |
आफुले आफुलाई नै हेरी आफैं रमाउँछ । |

सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम् । |

वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः (२१) |

परमानन्द द्रष्टा हो बुद्धि, इन्द्रिय हाेइन, |

यो महाज्ञानले योगी स्वयं बन्दछ निश्चल । |

यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः । |

यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते (२२) |

पाएको लाभबाहेक चाहँदैन अरू कुनै, |

यस्तालाई सताउन्न विशाल दुःखले पनि । |

तं विद्याद् दुःखसंयोगवियोगं योगसंज्ञितम् । |

स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा (२३) |

योगयुक्त त्यही हो जो भव-दुःख विमुक्त छ, |

उत्साही चित्तले योग त्यसैले गर्छ निश्चय । |

सङ्कल्पप्रभवान्कामांस्त्यक्त्वा सर्वानशेषतः । |

मनसैवेन्द्रियग्रामं विनियम्य समन्ततः (२४) |

सङ्कल्पबाट उब्जेका त्यागेर कामना सब, |

मनले इन्द्रियद्वार गरी बन्द सबैतिर । |

शनैः शनैरुपरमेद् बुद्ध्या धृतिगृहीतया । |

आत्मसंस्थं मनः कृत्वा न किञ्चिदपि चिन्तयेत् (२५) |

क्रमैसँग समाधिस्थ बनोस्, बुद्धि प्रशान्त होस् |

राखेर चित्त आत्मामा केही पनि नसंझियोस् । |

यतो यतो निश्चरति मनश्चञ्चलमस्थिरम् । |

ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत् (२६) |

जहाँजहाँ डुली घुम्छ मन चञ्चल अस्थिर |

रोकी त्यहाँ त्यहाँ चित्तलाई वश स्वयं गर । |

प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम् । |

उपैति शान्तरजसं ब्रह्मभूतमकल्मषम् (२७) |

निष्पाप, मनमा शान्ति तथा शान्त रजोगुण- |

भएको ब्रह्म-योगीले भेट्छ आनन्द उत्तम । |

युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मषः । |

सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते (२८) |

निष्पाप, मुनिले जोडी आफ्नो आत्मा र ईश्वर, |

सुखले भगवत्प्राप्तिरूप आनन्द पाउँछ । |

सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि । |

ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः (२९) |

योगात्मा यतिले राख्छ सर्वत्र सम-भावना, |

देख्छ जीवात्ममा आफु, आफैंमा विश्व-जीवन । |

यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति । |

तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति (३०) |

मलाई देख्छ सर्वत्र, मभित्र सब देख्दछ- |

भने म अनि सो भक्त हुन्नौं दृष्टि अगोचर । |

०७:१६, १३ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
आत्मसंयमयोगः
श्रीभगवानुवाच ।
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः (१)
भगवान्ले भने
हुन्छ योगी र सन्यासी निष्काम कर्म गर्छ जो,
हाेम कर्मादि त्याग्दैमा सन्यासी, मुनि हुन्न त्यो ।
यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसंन्यस्तसङ्कल्पो योगी भवति कश्चन (२)
भन्छन् संन्यासलाई नै योग, यो बुझ अर्जुन,
अभिलाषा नत्यागेमा योगी हुन्न कुनै जन ।
आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारूढस्य तस्यैव शमः कारणमुच्यते (३)
योग प्रारम्भका लागि कर्म हो मुख्य कारण,
योगीका लागि सङ्कल्प-त्याग हो श्रेष्ठ कारण ।
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते ।
सर्वसङ्कल्पसंन्यासी योगारूढस्तदोच्यते (४)
विषयेन्द्रियको भोग, र कर्म फलमा कुनै
हुन्न आसक्त जो, सोही योगमा स्थित बन्छ है ।
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः (५)
आफ्नो उद्धार आफैंले गर, रोक अधोगति,
आफू नै हाे स्वयं आफ्नाे बन्धु-शत्रु दुवै थरी ।
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् (६)
आफु नै बन्धु हो आफ्नो आफैंले नैं जित्यो भने,
आफुले नजिते आफैं आफ्नो शत्रुसरी हुने ।
जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः (७)
जाडो-गर्मी, चिसो–तातो, अपमान र मानमा
सम-शान्त रही आत्मा जित्ने पुग्दछ धाममा ।
ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रियः ।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकाञ्चनः (८)
ज्ञानादिले तृप्त आत्मा, निर्विकार, जितेन्द्रिय,
योगीका लागि एकै हो माटो, सुन, शिला सब ।
सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते (९)
हितैषी, मित्र, मध्यस्थ तथा शत्रु र बान्धव,
धर्मी, पापी एक देख्ने बुद्धि अति विशिष्ट छ ।
योगी युञ्जीत सततमात्मानं रहसि स्थितः ।
एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः (१०)
जोहो र आस गर्दैन मन-इन्द्रिय जित्दछ,
एकान्त स्थानमा बस्छ भने आनन्द पाउँछ ।
शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मनः ।
नात्युच्छ्रितं नातिनीचं चैलाजिनकुशोत्तरम् ११
न होचो न त अग्लो नै वस्त्र, चर्म, कुशासन
शुद्ध भूमी चुनी, राखी त्यसमा स्थिर-आसन,
तत्रैकाग्रं मनः कृत्वा यतचित्तेन्द्रियक्रियः ।
उपविश्यासने युञ्ज्याद्योगमात्मविशुद्धये । (१२)
गरी एकाग्र मनले चित्त-इन्द्रिय निग्रह,
अन्तस्करण शुद्धिका निमित्त योगमा जुट ।
समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः ।
सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशश्चानवलोकयन् (१३)
शिर, घाँटी तथा देह सीधा पारी नहल्लिई,
कुनै दिशा नहेरेर दृष्टि नासाग्रमा गरी ।
प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रते स्थितः ।
मनः संयम्य मच्चित्तो युक्त आसीत मत्परः (१४)
आत्मा शान्त गरी, त्यागी भय, ब्रह्मव्रती बनी,
रोकी मन ममा पूर्ण चित्त-वृत्ति ममैं गरी ।
युञ्जन्नेवं सदात्मानं योगी नियतमानसः ।
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति (१५)
योगीले यसरी चित्त रोकी मैंमा लगाउँछ-
भने निर्वाणको शान्ति उसले प्राप्त गर्दछ ।
नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः ।
न चातिस्वप्नशीलस्य जाग्रतो नैव चार्जुन (१६)
न योग हो बढी खानु, न भोकै बस्नु योग हो,
न योग हो बढी सुत्नु, न जागै बस्नु योग हो ।
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा (१७)
दिनचर्या तथा कर्म, खानपान यथोचित,
सुत्ने-जाग्ने यथायोग्य, योग हो दुःख नाशक ।
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते ।
निःस्पृहः सर्वकामेभ्यो युक्त इत्युच्यते तदा (१८)
वसीभूत भई चित्त आत्मामै जब रम्दछ,
काम-शून्य भई योग-युक्त बन्दछ त्यो तब ।
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता ।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः (१९)
जस्तै हावाबिना बत्ती नहल्ली स्थिर बन्दछ,
त्यस्तै दृढमना योगी योगमा स्थिर बन्दछ ।
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया ।
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति (२०)
योगाधीन भई चित्त जसको मुस्कुराउँछ,
आफुले आफुलाई नै हेरी आफैं रमाउँछ ।
सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम् ।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः (२१)
परमानन्द द्रष्टा हो बुद्धि, इन्द्रिय हाेइन,
यो महाज्ञानले योगी स्वयं बन्दछ निश्चल ।
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः ।
यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते (२२)
पाएको लाभबाहेक चाहँदैन अरू कुनै,
यस्तालाई सताउन्न विशाल दुःखले पनि ।
तं विद्याद् दुःखसंयोगवियोगं योगसंज्ञितम् ।
स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा (२३)
योगयुक्त त्यही हो जो भव-दुःख विमुक्त छ,
उत्साही चित्तले योग त्यसैले गर्छ निश्चय ।
सङ्कल्पप्रभवान्कामांस्त्यक्त्वा सर्वानशेषतः ।
मनसैवेन्द्रियग्रामं विनियम्य समन्ततः (२४)
सङ्कल्पबाट उब्जेका त्यागेर कामना सब,
मनले इन्द्रियद्वार गरी बन्द सबैतिर ।
शनैः शनैरुपरमेद् बुद्ध्या धृतिगृहीतया ।
आत्मसंस्थं मनः कृत्वा न किञ्चिदपि चिन्तयेत् (२५)
क्रमैसँग समाधिस्थ बनोस्, बुद्धि प्रशान्त होस्
राखेर चित्त आत्मामा केही पनि नसंझियोस् ।
यतो यतो निश्चरति मनश्चञ्चलमस्थिरम् ।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत् (२६)
जहाँजहाँ डुली घुम्छ मन चञ्चल अस्थिर
रोकी त्यहाँ त्यहाँ चित्तलाई वश स्वयं गर ।
प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम् ।
उपैति शान्तरजसं ब्रह्मभूतमकल्मषम् (२७)
निष्पाप, मनमा शान्ति तथा शान्त रजोगुण-
भएको ब्रह्म-योगीले भेट्छ आनन्द उत्तम ।
युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मषः ।
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते (२८)
निष्पाप, मुनिले जोडी आफ्नो आत्मा र ईश्वर,
सुखले भगवत्प्राप्तिरूप आनन्द पाउँछ ।
सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि ।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः (२९)
योगात्मा यतिले राख्छ सर्वत्र सम-भावना,
देख्छ जीवात्ममा आफु, आफैंमा विश्व-जीवन ।
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति (३०)
मलाई देख्छ सर्वत्र, मभित्र सब देख्दछ-
भने म अनि सो भक्त हुन्नौं दृष्टि अगोचर ।