नेपालको संविधान २०७२: संशोधनहरू बीचको भिन्नता

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:


==भागहरू==
==भागहरू==
# [[भाग–१ प्रारम्भिक]]
# [[भाग–२ नागरिकता]]
# [[भाग–३ मौलिक हक र कर्तव्य]]
# [[भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व]]
# [[भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड]]
# [[भाग–६ राष्ट्रपति र उपराष्ट्रपति]]
# [[भाग–८ संघीय व्यवस्थापिका]]
# [[भाग–९ संघीय व्यवस्थापन कार्यविधि]]
# [[भाग–१० संघीय आर्थिक कार्यप्रणालि]]
# [[भाग–११ न्यायपालिका]]
# [[भाग–१२ महान्यायाधिवक्ता]]
# [[भाग–१३ प्रादेशिक कार्यपालिका]]

१५:०६, ५ अप्रिल २०१६ जस्तै गरी पुनरावलोकन

नेपालको संविधान नेपालको विद्यमान संविधान हो। यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो। यो संविधान नेपालको संविधानसभाले बनाएको हो। संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो। साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । तराई भागका केही जिल्लाहरूमा यसविरूद्द आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो।

भागहरू

  1. भाग–१ प्रारम्भिक
  2. भाग–२ नागरिकता
  3. भाग–३ मौलिक हक र कर्तव्य
  4. भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
  5. भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड
  6. भाग–६ राष्ट्रपति र उपराष्ट्रपति
  7. भाग–८ संघीय व्यवस्थापिका
  8. भाग–९ संघीय व्यवस्थापन कार्यविधि
  9. भाग–१० संघीय आर्थिक कार्यप्रणालि
  10. भाग–११ न्यायपालिका
  11. भाग–१२ महान्यायाधिवक्ता
  12. भाग–१३ प्रादेशिक कार्यपालिका