सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Devi prasad chhantyal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय

नमस्ते ! Devi prasad chhantyal ज्यु
विकि पुस्तकमा यहाँलाई हार्दिक स्वागत छ। यो एक खुल्ला पुस्तकालय हो।यो पुस्तकालयमा जो सुकैले पनि पुस्तकहरु सम्पादन गर्न सक्छ। तर अहिले सम्म यो पुस्तकलयमा जम्मा ८० वटा मात्र लेखहरु रहेका छन्।
तपाईँ पनि यहाँ भएका लेखहरुलाई बढाउन या नयाँ पुस्तकहरु लेख्न सक्नु हुनेछ। हाल सम्म तपाईँ जस्तै हामी ४,९५६ जना सदस्यहरु यो पुस्तकालयमा काम गर्दै आएका छौँ।मलाई आशा छ तपाईँ पनि यहाँ भएका लेखहरुलाई केही सुधार गर्नु हुने छ र नयाँ सामाग्रीहरु थप्नु हुनेछ।

  • विकिपुस्तकमा कसरी सम्पादन गर्ने भन्ने बारेमा सहयोग पृष्ठ हेर्नु होला।
  • विकिपुस्तक सम्बन्धी कुनै गुनासो अथवा सुझावको लागि समाजिक पोर्टल पृष्ठ सम्पादन गरेर आफुले चाहेका कुराहरु लेख्नु होला।
  • यदी तपाईँलाई कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नुहोला र आफ्नो समस्या दर्शाउनु होला , कसैले तपाईँको समस्याको समाधान बताई दिने छ।

मलाई सोध्नु परेमा मेरो वार्तालाव पृष्ठमा आफ्नो जिज्ञासा राख्नु होला तर वार्तालाव पृष्ठमा लेखी सकेपछि चारवटा वक्रहरु ~~~~ दिएर सहि गर्न भने नभुल्नु होला यसले तपाईको नाम र मिति स्वत: लेखि दिन्छ।

विकिपुस्तकमा यहाँलाई फेरि पनि स्वागत छ।

  • धन्यवाद!

--सरोज(वार्ता) ०४:२४, ४ जुलाई २०१४ (युटिसी(UTC))

Devi prasad chhantyalसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्