प्रयोगकर्ता वार्ता:Chitra tiwari
विषय थप्नुहोस्| यो प्रयोगकर्ता Chitra tiwariको वार्तालाप पृष्ठ हो, यहाँ तपाईं उनलाई कुनै पनि सन्देश छोड़्न सक्नु हुन्छ। नयाँ शीर्षक सुरु गर्नुहोस्। हस्ताक्षर र तारिक हाल्नलाई चारवटा टिल्ड ( ~~~~) टाइप गर्न नबिर्षिनु होस् । |
|---|

नमस्ते ! Chitra tiwari ज्यु
विकि पुस्तकमा यहाँलाई हार्दिक स्वागत छ। यो एक खुल्ला पुस्तकालय हो।यो पुस्तकालयमा जो सुकैले पनि पुस्तकहरु सम्पादन गर्न सक्छ। तर अहिले सम्म यो पुस्तकलयमा जम्मा ८० वटा मात्र लेखहरु रहेका छन्।
तपाईँ पनि यहाँ भएका लेखहरुलाई बढाउन या नयाँ पुस्तकहरु लेख्न सक्नु हुनेछ। हाल सम्म तपाईँ जस्तै हामी ४,९५५ जना सदस्यहरु यो पुस्तकालयमा काम गर्दै आएका छौँ।मलाई आशा छ तपाईँ पनि यहाँ भएका लेखहरुलाई केही सुधार गर्नु हुने छ र नयाँ सामाग्रीहरु थप्नु हुनेछ।
- विकिपुस्तकमा कसरी सम्पादन गर्ने भन्ने बारेमा सहयोग पृष्ठ हेर्नु होला।
- विकिपुस्तक सम्बन्धी कुनै गुनासो अथवा सुझावको लागि समाजिक पोर्टल पृष्ठ सम्पादन गरेर आफुले चाहेका कुराहरु लेख्नु होला।
- यदी तपाईँलाई कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नुहोला र आफ्नो समस्या दर्शाउनु होला , कसैले तपाईँको समस्याको समाधान बताई दिने छ।
मलाई सोध्नु परेमा मेरो वार्तालाव पृष्ठमा आफ्नो जिज्ञासा राख्नु होला तर वार्तालाव पृष्ठमा लेखी सकेपछि चारवटा वक्रहरु ~~~~ दिएर सहि गर्न भने नभुल्नु होला यसले तपाईको नाम र मिति स्वत: लेखि दिन्छ।
विकिपुस्तकमा यहाँलाई फेरि पनि स्वागत छ।
- धन्यवाद!
--सरोज कुमार ढकाल १३:४४, २१ जुन २०१४ (युटिसी(UTC))
Chitra tiwariसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपुस्तकमा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Chitra tiwariसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।