ढिँडो एक परम्परागत नेपाली खाना हो। यो मकै, गंहू कोदो वा फापरको पिठोबाट बनाइन्छ। यो एक स्वास्थ्यबर्धक तथा सर्बसुलभ नेपाली परिकार हो।
विकिपिडियामा ढिँडोसँग सम्बन्धित थप जानकारी रहेको छ।