छत्रनाँच
स्वरूप
छत्रनाँच नेपालको मध्य नेपालको मध्ये पहाडी क्षेत्रमा शताब्दियौंदेखि नचाइँदै आइएको छ । परम्परागत संस्कृति अन्तर्गत पर्ने छत्रनाँच अन्तर्गत भजननाँच र बालुननाँच रहने गर्दछ । छत्रीय भाई भनिन्छ छत्रनाँचमा सहभागी हुने साथीभाईलाई । खैंजडी, मञ्जिरा, झुर्मा, कर्ताललगायत आदुनिक बाद्यबादनको सामग्रीको प्रयोग हुने गर्दछ । छत्रनाँच, बालुननाँच र भजननाँचको बारेमा जान्नको लागि यही हो हाम्रो रसुवाको यो पोर्टलमा जानुहोस् ।