महाभारत

नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
           महाभारत

महाभारत हिन्धुधर्मालम्बीहरुको एक पवित्र ग्रन्ध हो जसका लेखक वेदवास मुनि हुनुहुन्थ्यो। द्वावपरयुगमा कौरव वंश र पाण्डव वंश विचमा भएको भिषण युद्धलाई महाभारत भनिन्छ। भगवान श्रीकृष्णले धर्मको रक्षा र पाप अर्थात अधर्मको संङ्गारका लागी महाभारतको युद्ध रच्नुभएको थियो। जसमा विशवभरका राजा माहाराजा र राजकुमारले भाग लिएका थिए।यो १८ दिन चलेको थियो।अन्तत पाण्डवहरुको विजयसंगै यो युद्धको समापन भएको थियो। महाभारत युद्ध भारतको कुरुक्षेत्रमा भएको थियो।

महाभारत युद्धको मुख्य सन्देश।

यो कर्मयुगमा जन्म लिईसकेपछि मानिस सफल हुन निरन्तर अर्जुनले जस्तो मिहीनेत गर्नुपर्छ।

माहाभारतमा कौरव पक्षमा भिष्म पितामा, दोर्णचार्य, शुक्रचार्य, कर्ण, अशोस्थामा, कृपाचार्य, कौरव १०० भाई , द्वारीकाका विशाल सेना, जयद्रत जस्ता सुरविरहरु भएतापनि पाण्डवले नै जित हासिल गरे किनकि पाण्डवहरु सत्वान र धर्मवान थिए। त्यसैले न्याय र धर्म जतिसुकै कमजोर भएपनि एकदिन न्यायकै जित हुन्छ।

कौडा खेलबाट हारजित सुरु भएर विनाशमा गई अन्त्य भयो यानीकी जुवातास कौडा मानवविनाशको तत्व हो।

द्राैपदीकाे चीर हरण गर्नाले प्रतिशोध र विनाश निम्त्याएको थियो।यसबाट नारीको अपमानले युद्ध र विनासलाई निमन्त्रणा दिन्छ भन्ने जानिन्छ।

महाभारतको युद्धले सम्बन्ध रगतले नभई कर्मले मिल्छ भनेर कुन्ती पुत्र कर्ण र दुर्योधनको मित्रताले पुष्टी गर्छ।

धर्म सधै अजय हुन्छ भनेर महाभारतमा भगवान श्रीकृष्णको भगवत र युद्धपरिणाम ले जनाउछ।

महाभारत युद्धले युद्ध दुवै पक्षका लागी हानिकारक हुन्छ भनेर सिकाउछ।

महाभारत युद्ध एक भिषण युद्ध थियो जुन युद्धले कलियुगको समयलाई ज्ञान प्रदान गर्नका लागि भगवान द्धारा रचिएको।भनिन्छ द्धावपरयुग जस्तै कलियुगपनी भिषण युद्ध संगै सकिन्छ।

अशोक पाठक

संपादन राम मणि भट्टराई







विषय सूचीहरू[सम्पादन गर्नुहोस्]